Category: 'समाचार'

पूर्वी नेपालमा चट्याङसहित वर्षाको सम्भावना
बिर्तामोड, फागुन २८ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आङ्शिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आङ्शिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले […]
इन्डो–नेपाल क्रिकेटः बिर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा
मेचीनगर, फागुन २७ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो […]
बगान युथ क्लबलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि
बितामोड, फागुन २७ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २–१ गोल अन्तरले हराउँदै […]
हुलाकी मार्गको बिरिङ पुल एक महिनाका लागि बन्द
बितामोड, फागुन २७ । झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ । यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको […]
बिर्तामोडमा साथीलाई हतियार प्रहार गर्ने खालिङ पक्राउ
बितामोड, फागुन २७ । लेनदेनको विवादमा हतियार प्रहार गरी तीनजनालाई घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा खगेन्द्र खालिङ राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार उनलाई बिर्तामोड २ […]
झापामा ब्राउन सुगरसहित पाँचजना पक्राउ
बितामोड, फागुन २७ । झापाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुरबाट हल्दिबारी १ का ३० वर्षीय तोयानाथ बास्कोटा र वडा नम्बर २ का २२ वर्षीय निश्चल खत्रीलाई प्रतिबन्धित लागुऔषध ब्राउन […]
बिर्तामोडमा सुविधासम्पन्न कोलोनी बनाउँदै वास्तु विहार
बितामोड, फागुन २७ । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर बिल्डिङ प्रालि (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ बिघा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले घर निर्माणको काम […]
नेपाल जेसिजको आग्रहलाई लत्याउँदै वीरता जेसिजले पदस्थापन कार्यक्रम गर्दै, कार्यक्रम रोक्न माग
बितामोड, फागुन २६ । विवादका बीच एकलौटी रुपमा नयाँ कार्यसमिति चयन गरेको वीरता जेसिजले नेपाल जेसिजको आग्रहलाई लत्याउँदै पदस्थापन कार्यक्रमसमेत गर्न लागेको छ । नेपाल जेसिजको सचिवालयबाट अर्को सूचना नआउँदासम्मका लागि शाखामा कुनै पनि कार्य […]
अस्पतालमा रहेका बिर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटीलाई कारागार पठाइने
बितामोड, फागुन २६ । कारागार चलानको अदालती आदेशपछि पनि करिब दुई महिनादेखि बिएन्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई कारागार पठाइने भएको छ । उनको स्वास्थ्यमा धेरै सुधार आएकाले कारागार पठाउने तयारी गरिएको हो […]