Category: 'समाचार'
बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा एक महिलाको शव फेला
बिर्तामोड, जेठ १६ । झापाको दमकमा बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको हो […]
कनकाईमा दाउ प्रहारबाट राजवंशी घाइते, विष्ट पक्राउ
बिर्तामोड, जेठ १६ । झापाको कनकाईमा एकजना युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । पुरानो रिसइबीका कारण हतियार प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटना हिजो साँझ ६ […]
दुर्घटनामा घाइते तामाङको आर्थिक अभावमा मृत्यु
बिर्तामोड, जेठ १६ । मोटरसाइकलको ठक्करबाट घाइते भएका झापाको मेचीनगरका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१३ का ४४ वर्षीय निमा तामाङ रहेका छन् […]
झापा आउँदै गरेको ट्रक घोर्ले भीरबाट झर्यो
बिर्तामोड, जेठ १६ । इलामबाट गोलिया बोकेर झापा आउँदै गरेको ट्रक दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । दुर्घटना इलामको राकसे घोर्ले भीर क्षेत्रमा भएको हो । इलामको इलाम नगरपालिका–११ राकसे घोर्ले भीरस्थित केचना–कञ्चनजंघा […]
बालेन बजेटमा साना किसान निराश
बिर्तामोड, जेठ १६ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले कृषि क्षेत्रलाई उपेक्षा गरेको भन्दै किसानहरु निराश भएका छन् । सरकारले आगामी वर्षका लागि कृषि तथा पशुपन्छी क्षेत्रको कुल बजेटमा ठुलो कटौती गरेको […]
निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई तीन प्रतिशत कर
बिर्तामोड, जेठ १६ । सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ पछि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने भएको छ । हिजो जेठ १५ गते अर्थमन्त्री स्वर्णीम वाग्लेले सार्वजनिक गरेको बजेटमा ‘शिक्षा समता शुल्क’ को […]
आज चट्याङसहितको वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने
बिर्तामोड, जेठ १६ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल […]
झापाका स्पामा काम गर्न आउँदै गरेका दुई थाई महिला पक्राउ
बिर्तामोड, जेठ १५ । झापाका स्पा र मसाज सेन्टरहरुमा थाइल्यान्डका महिलाहरुको प्रयोग हुन सक्ने आशंका गरिएको छ । भारतको बाटो हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई थाई महिला पक्राउको घटनाले अशंका गरिएको हो । अध्यागमनको […]
झापाको नयाँ गन्तव्य घैलाडुब्बा पातालगङ्गा
बिर्तामोड, जेठ १५ । झापाको मेचीनगर–५ र ८ मा रहेको ऐतिहासिक एवम पुरातात्विक महत्व बोकेको पातालगङ्गा घैलाडुब्बा शिव तथा देवी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा गन्तव्य बनेको छ । महाभारतकालीन पौराणिक कथा र […]





