Category: 'समाचार'
इलाम रोङका वृद्धालाई पनि कोरोना संक्रमण
बिर्तामोड, असार ५ । झापाको बिर्तामोडपछि इलामका अर्का एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । इलामको रोङ गाउँपालिका ४ बस्ने ७४ वर्षका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी बाहिर कतै नगए पनि […]
हल्दिबारीमा शौचालयमा लडेर मेचेको मृत्यु
बिर्तामोड, असार ५ । झापाको हल्दिबारीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ ऐनाबारीका ४९ वर्षीय अमनलाल मेचे छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान साढे ७ बजे मेचे […]
किचकबध धार्मिक स्थलमा सेन्सर बत्ती जडान
भद्रपुर, असार ५ । झापाको भद्रपुरमा रहेको ऐतिहासिक किचकबध, धार्मिक तथा पर्यटकीय स्थलमा सेन्सर बत्ती जडान गरिएको छ । महाभारतकालीन किंवदन्तीसँग जोडिएको स्थानलाई झिलिमिली बनाइएको हो । भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने […]
दुर्घटनामा घाइते अर्जुनधाराका दर्जीको मृत्यु
बिर्तामोड, असार ५ । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट अर्जुनधारा २ का ३६ वर्षीय लेखबहादुर दर्जीको बिएन्डसी अस्पाल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । […]
बालयौन दुरूपयोगको आरोपमा उजुरी परेपछि दमकका श्रेष्ठ फरार
दमक, असार ५ । मोरङ उर्लाबारी-७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि बालयौन दुरूपयोगको आरोपमा प्रहरीसमक्ष उजुरी दर्ता भएको छ । झापा दमकका ५५ वर्षीय श्रेष्ठले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई छातीमा हातले […]
भद्रपुरमा हात्तीको आक्रमणबाट सोरेन घाइते
बिर्तामोड, असार ५ । झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एकजना युवा घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको आक्रमणबाट भद्रपुर-१० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् । […]
एसइइ नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
बिर्तामोड, असार ४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिकाअनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, चैत २० […]
मेची क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी
बिर्तामोड, असार ४ । क्रिकेट खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन वञ्चित गरेको भन्दै भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बिबिएमा अध्ययनरत क्रिकेट खेलाडीहरूले तीन बुँदे माग राख्दै क्याम्पसका सहायह प्रमुख तथा लेखा शाखामा […]
एसियाली राजमार्गको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्र सुरु
बिर्तामोड, असार ४ । एसियन हाइवेको काँकरभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । हिजो लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार निर्माण सम्झौता भएको […]

