Category: 'समाचार'
बिर्तामोडमा फर्स्ट स्टेप कन्सल्टेन्सी सञ्चालन हुँदै
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा फर्स्ट स्टेप एजुकेसनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ । १७ वर्षदेखि शैक्षिक परामर्शको काम गर्दै आएको फर्स्ट स्टेप यो पाँचौँ शाखा हो । बिर्तामोडस्थित निर्माणाधीन कार्यालय परिसरमा सञ्चारकर्मीसँग […]
आदर्श सामुदायिक प्रहरीको अध्यक्षमा दाहाल
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्रको अध्यक्षमा गोपाल दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न साधारणसभा एवम अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा गंगाप्रसाद मैनाली, सहसचिवमा […]
बाढीले झापामा एकजनाको मृत्यु, बग्यो डाइभर्सन, २२ परिवार विस्थापित
बिर्तामोड, जेठ १७ । वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको झापा खण्डमा तीनवटा डाइभर्सन बगाएको छ । माइखोलाको बाढी बस्तीमा पस्दा २२ परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार मेचीनगरको काँकरभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र […]
आज राति भारी वर्षाको सम्भावना
बिर्तामोड, जेठ १७ । आज (शनिबार बेलुका) कोशी प्रदेश र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश थोरै स्थान त्यस्तै वर्षा भइरहेको छ […]
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बिर्तामोड, जेठ १७ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर […]
सिम्रिक साकोसका व्यवस्थापकहरुको क्षमता अभिवृद्धिका लागि तालिम
बिर्तामोड, जेठ १७ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको दुई दिने सहकारी व्यवस्थापन, क्षमता अभिवृद्धि तथा कर अभिमुखीकरण तालिम समापन भएको छ । झापा बिर्तामोड ४ मा मुख्य कार्यालय रहेर झापा, […]
भद्रपुरको चैतुमन्दिरमा हतियारसहित भिडन्त
बिर्तामोड, जेठ १७ । झापाको भद्रपुर–१० चैतुमन्दिरमा आज दिउँसो हतियारसहित भिडन्त भएको छ । झगडा भएपछि प्रहरीले दुईजनालाई सोधपुछका लागि लगेर छोडेको छ । प्रहरीले भद्रपुर–१० चैतुमन्दिरका विनोद राजवंशी र रेजिन सुब्बालाई घटनाबारे बुझ्न लगे […]
सिद्धिखोलाको नहरमा इलामका तामाङको शव !
बिर्तामोड, जेठ १७ । झापाको मेचीनगर नगरपालिकामा रहेको सिद्धिखोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मेचीनगर-१ सुनारे टोलस्थित नहरमा डुब्दा इलामको रोङ गाउँपालिका-७ बस्ने ५६ वर्षीय भगिरथ तामाङको मृत्यु भएको हो । […]
कालीखोलाको डाइभर्सन बगाउँदा निर्माणाधीन एसियन हाइवे अवरुद्ध
बिर्तामोड, जेठ १७ । हिजो राति परेको पानीले झापाका अधिकांश नदीमा बाढी आएको छ । कालीखोलामा बाढी आउँदा निर्माणाधीन एसियन हाइवे अवरुद्ध भएको छ । हाइवे बन्द भएपछि वैकल्पिक बाटो प्रयोग भइरहेको छ । वर्षाको […]

