Category: 'समाचार'
प्रदेशबाटै अनलाइन श्रम स्वीकृति लिन सकिने
बिर्तामोड, जेठ १५ । सातै प्रदेशबाट अनलाइन श्रम स्वीकृति सेवा सुरु हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममार्फत सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । त्यस्तै, रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको […]
मेचीनगरको टिमाईमा युवाको शव !
बिर्तामोड, जेठ १५ । झापाको मेचीनगरस्थित खोलामा डुबेको अवस्थामा एकजना युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर १० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एकजनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको […]
अब प्रदेशबाटै लाइसेन्स दिइने
बिर्तामोड, जेठ १५ । सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगमाी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण […]
रेलमार्गको काँकरभिट्टादेखि इनरुवासम्म रोक्का राखिएको जग्गा फकुवा हुने
बिर्तामोड, जेठ १५ । झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा हुने भएको छ । बजेट भाषणका क्राममा अर्थमन्त्री विष्णु पौडेलले रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् । पूर्वपश्चिम रेलमार्ग निर्माणका […]
दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिने
बिर्तामोड, जेठ १५ । झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने भएको छ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सबै प्रकारका खेल खेलाउन मिल्ने अन्तर्राष्ट्रिय रंगशाला बनाउने […]
झापाका तीनसहित सात पत्रकारलाई प्रदेश सरकारको सम्मान
बिर्तामोड, जेठ १५ । झापाका तीनजनासहित पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सातजना अग्रज पत्रकारलाई कोशी प्रदेश सरकारले सम्मान गरेको छ । उनीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसर पारेर आज एक कार्यक्रमका बीच जनही १ […]
बिर्तामोडमा विश्व साइकल दिवसमा दबाबमुलक र्याली हुने
बिर्तामोड, जेठ १५ । झापामा विश्व साइकल दिवसको अवसरमा राइडरहरुले साइकल सुरक्षाका लागि दबाबमुलक साइकल र्याली गर्ने भएका छन् । साइकल दिवसको दिन यही जेठ २० गते साँझ ६ बजे बिर्तामोडमा एक सयभन्दा बढी साइकल […]
गत वर्षभन्दा आधा घट्यो अदुवाको निर्यात
बिर्तामोड, जेठ १५ । गत वर्षभन्दा यो वर्ष अदुवाको निर्यात आधा घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा ५२ करोड ७५ लाख २२ हजार रुपैयाँबराबरको अदुवा निर्यात भएको छ । भन्सार विभागका अनुसार यो […]
स्वास्थ्य बीमालाई १० अर्ब बजेट
बिर्तामोड, जेठ १५ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्न लागेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो । उक्त मन्त्रालयलाई ९६ […]

