Category: 'समाचार'
डान्सबारमा निगरानी बढाउने झापाका एसपी लिम्बूको दाबी
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड लगायत सहरमा खुलेका डान्सबारमा गलत क्रियाकलाप बढ्दै गएको गुनासो बढेपछि निगरानी बडाइएको प्रहरीले जनाएको छ । भर्खरै जिल्ला प्रहरी कार्यालय झापाको कमान्ड सम्हाल्न चितवनबाट आइपुगेको प्रहरी उपरीक्षक राजन लिम्बूले […]
केर्खा खेलमैदानमा युवाको शव !
बिर्तामोड, बैशाख ३० । झापाको कमल गाउँपालिकामा रहेको खेलमैदानको चेन्जिङ रुममा आश्रय लिएर बस्दै आएका एकजना युवाको शव भेटिएको छ । कमल ३ केर्खामा रहेको सो खेलमैदानको चेन्जिङ रुममा आज बिहान अन्दाजी १०ः२० बजे उनको […]
कनकाई बेवरिसे मोटरसाइकल फेला
बिर्तामोड, बैशाख ३० । झापाको कनकाई नगरपालिकाको सुरुंगा बजारदेखि दुई किलोमिटर दक्षिणमा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । आज बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका वडा नम्बर ३ टप्पुचोकस्थित न्यौपाने फर्निचर अगाडि मे.४ प […]
लायन्स क्लब अनारमनीको अध्यक्षमा खरेल
बिर्तामोड, बैशाख ३० । लायन्स क्लब अफ अनारमनीको अध्यक्षमा बिर्तामोडका युवा अभियन्ता सरोज खरेल चयन भएका छन् । उनी यसअघि संस्थाको उपाध्यक्ष थिए । त्यस्तै, प्रथम उपाध्यक्षमा सुनिता पोखरेल, द्वितीय उपाध्यक्षमा अस्विन देउजा, तृतीय उपाध्यक्षमा […]
मोरङको बाल सुधार गृहबाट भागे तीनजना बालक
बिर्तामोड, बैशाख ३० । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीनजना बाल बिजाइँकर्ता भागेका हुन् । प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर […]
झापा थ्रि एक्स थ्रि बास्केटबलको उपाधि काठमाडौँको टाइम्सलाई
बिर्तामोड, बैशाख ३० । झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्रि एक्स थ्रि बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली आर्मीमाथि कठिन जित […]
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा,पूर्वमा वर्षाको अनुमान
बिर्तामोड, बैशाख ३० । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र […]
वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यसमितिद्वारा सपथ ग्रहण
बिर्तामोड, बैशाख २९ । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरणसँगै […]
बि डिभिजन लिग: जितसँगै झापा पाँचौँ स्थानमा
बिर्तामोड, बैशाख २९ । सहिद स्मारक बि डिभिजन लिगमा आज भएको दोस्रो खेलमा बिर्तामोडको झापा फुटबल क्लबले पुछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । जितपछि झापा एफसी ११ खेलबाट १५ अंक […]

