Category: 'समाचार'
रतुवामाई जंगलमा करेन्ट लागेर हात्तीको मृत्यु
बिर्तामोड, जेठ २० । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको छ । हिजो राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खसेर हात्तीको घटनास्थलमै मृत्यु भएको डिभिजन वन […]
बिर्तामोडको मेची आई एन्ड एस्थेटिक अस्पतालका नाममा भारतमा भ्रम छर्ने तीनजना पक्राउ
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा रहेको मेची आई एन्ड एस्थेटिक अस्पतालका नाममा भारतको असममा आँखा उपचारको नाममा भ्रम छरेको आरोपमा तीनजना पक्राउ परेका छन् । असम काउन्सिल अफ मेडिकलको लुटपाट विरोधी तथा सतर्कता संस्थाले […]
काँकरभिट्टाबाट नक्कली नोटसहित भारती पक्राउ
बिर्तामोड, जेठ १९ । प्रहरीले झापाको काँकरभिट्टाबाट एक हजार दरका एक लाखबराबारको नक्कली नोटसहित एकजना पुरुषलाई पक्राउ गरेकी छन् । पक्राउ पर्नेमा तेह्रथुम फेदाप गाउँपालिका वडा नम्बर २ ओयाक्जुङका २८ वर्षीय गणेश भारती रहेका छन् […]
बिर्तामोडमा रोकिएन चोरी, एक महिनामा चार चोरी
बिर्तामोड, जेठ १९ । बिर्तामोडमा एक महिनाभित्र चारवटा चोरीका घटना भएका छन् । प्रहरीले एक्सन लिन नसक्दा बिर्तामोडमा घरमा चोरीका घटना रोकिएको छैन । शनिबार राति बिर्तामोड-१० विराटपोखरमा लाखौँ रुपैयाँको चोरी भएको छ । स्थानीय […]
करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु
इलाम, जेठ १९ । इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको […]
ट्रकको ठक्करबाट घाइते बुद्धशान्तिकी दनुवारको उपचारको क्रममा मृत्यु
बिर्तामोड, जेठ १९ । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एकजना युवतीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि बसेकी बुद्धशान्ति-५ की २२ वर्षीया आकृति दनुवारको उपचारको क्रममा मृत्यु भएको हो […]
बिर्तामोडमा फर्स्ट स्टेप कन्सल्टेन्सी सञ्चालन हुँदै
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा फर्स्ट स्टेप एजुकेसनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ । १७ वर्षदेखि शैक्षिक परामर्शको काम गर्दै आएको फर्स्ट स्टेप यो पाँचौँ शाखा हो । बिर्तामोडस्थित निर्माणाधीन कार्यालय परिसरमा सञ्चारकर्मीसँग […]
आदर्श सामुदायिक प्रहरीको अध्यक्षमा दाहाल
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्रको अध्यक्षमा गोपाल दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न साधारणसभा एवम अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा गंगाप्रसाद मैनाली, सहसचिवमा […]
बाढीले झापामा एकजनाको मृत्यु, बग्यो डाइभर्सन, २२ परिवार विस्थापित
बिर्तामोड, जेठ १७ । वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको झापा खण्डमा तीनवटा डाइभर्सन बगाएको छ । माइखोलाको बाढी बस्तीमा पस्दा २२ परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार मेचीनगरको काँकरभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र […]



