Category: 'समाचार'
भट्टराई निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
बिर्तामोड, जेठ ४ । झापा बिर्तामोडका उद्योगी तथा व्यवसायी निर्मल भट्टराई निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएका छन् । महासंघको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन […]
धुलाबारीको द गिफ्टोरियमबाट हुन्थ्यो अर्बौंको अवैध वित्तीय कारोबार
मेचीनगर, जेठ ४ । झापा मेचीनगरको सबैभन्दा ठुलो र व्यस्त बजार धुलाबारीमा रहेको द गिफ्टोरियम अवैध वित्तीय कारोबारको ठुलो केन्द्र भएको पुष्टि भएको छ । धुलाबारी कुनैबेलाको हङकङ मार्केटले चिनिएको बजार हो । दुई साताअघि […]
शिवसताक्षीमा छोरालाई खुकुरी हान्ने तामाङ पक्राउ
बिर्तामोड, जेठ ३ । झापाको शिवसताक्षीमा घरयासी झगडा हुँदा बुवाले आफ्नै छोरालाई खुकुरीले हानेर घाइते बनाएका छन् । घटना आज बिहान ०७ः१५ बजे भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–३ पाराबारी […]
बालबालिकालाई प्रोत्साहन गर्न बिर्तामोडमा साइकल प्रतियोगिता
बिर्तामोड, जेठ ३ । बालबालिकालाई साइकलप्रति आकर्षित गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोड र अर्जुनधारामा साइकल प्रतियोगिता आयोजना गरिएको छ । झापा राइडर ग्रुपले संयोजन गरेको कार्यक्रममा विभिन्न तीन उमेर समूहका प्रतियोगी साइक्लिस्ट बालबालिकाहरु […]
विषालु च्याउ खाएका मेचीनगरका तीनजना अस्पताल भर्ना
बिर्तामोड, जेठ ३ । झापा मेचीनगरका एकै परिवारका तीनजना सदस्य विषालु च्याउ खाँदा बिरामी भएर अस्पताल भर्ना भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । विषालु च्याउ खाएर बिरामी हुनेहरुमा मेचीनगर–१५ रघुवीरचोक […]
भद्रपुरको ग्यालेक्सी स्कुलमा बाल क्लब
बिर्तामोड, जेठ ३ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल भद्रपुरको ग्यालेक्सी इङलिस स्कुुलमा बाल क्लब पुनर्गठन गरिएको छ । ग्यालेक्सी बला क्लबले नयाँ समिति बनाएको हो । क्लबको अध्यक्षमा सिर्जन तामाङ चयन भएका छन् । त्यस्तै, […]
पाडाजुँगीमा एपिएफ स्कुलको शिलान्यास, अर्को वर्षदेखि सञ्चालनमा आउने
बिर्तामोड, जेठ २ । झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीमा कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपिएफ) स्कुलको शिलन्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाको भोगाधिकार […]
बिर्तामोड युनाइटेड रारा गोल्डकपको फाइनलमा
बिर्तामोड, जेठ २ । झापाको बिर्तामोड युनाइटेड एफसी १२औँ राजारानी (रारा) गोल्डकपको उपाधि नजिक पुगेको छ । मौसम लिम्बूको ह्याट्रिक मद्दतले बिर्तामोडले फाइनल यात्रा तय गरेको हो । आज भएको पहिलो सेमिफाइनल खेलमा गोल्डेन स्टार […]
रोङले बनायो किसानमैत्री कानुन
बिर्तामोड, जेठ २ । इलामको रोङ गाउँपालिकाले कृषि क्षेत्रलाई व्यवस्थित र किसानका अधिकार सुनिश्चित गर्न कृषि ऐन जारी गरेको छ । गाउँसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएको यो ऐनले ‘कृषि गुरु’ कार्यक्रमसहित कृषिमा रचनात्मक काम गरिरहेको […]



