Category: 'समाचार'

बिर्तामोडको मुख्यचोकमा पिकअपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, असार ४ । झापाको बिर्तामोडस्थित मुख्यचोकमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो […]
चुलाचुली दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, अवस्था मध्यम
दमक, असार ४ । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका चुलाचुलीमोड आज बिहान टिप्पर र बस ठोक्किँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । धेरैजना घाइतेलाई दमकमा सामान्य उपचारपछि बिर्तामोड र […]
चुलाचुलीमोडमा टिप्पर र बस जुध्दा २१ जना घाइते
दमक, असार ४ । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ […]
लगातारको वर्षाले दक्षिणी झापा डुबानमा
बिर्तामोड, असार ४ । लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ […]
मनसुन र आगलागीजन्य विपदबाट प्रभावित निजी आवास पुनर्निर्माण गर्न चार करोड
बिर्तामोड, असार ४ । कोशी प्रदेश सरकारले मनसुनजन्य र आगलागीजन्य विपदबाट प्रभावित निजी आवासहरुको पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा मनसुनजन्य […]
२०८२ मा कोशी प्रदेश पर्यटन वर्ष मनाइने, १० करोड बजेट
बिर्तामोड, असार ४ । कोशी प्रदेश सरकारले आगामी वर्ष कोशी प्रदेश पर्यटन वर्ष मनाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले ल्याएको आर्थिक वर्ष २०८१ ०८२ को बजेटमा कोशी प्रदेश पर्यटन वर्ष […]
झापामा भारी वर्षा, ५० बिघा मकैबालीमा क्षति, सतर्क रहन आग्रह
बिर्तामोड, असार ४ । झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षासँगै आएको बाढीले मकै बलाीमा क्षति पुगेको छ । बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा झापाको दमक, कनकाई र अनारमनी वीरता वर्षामापन […]
ठेकेदारको लापरबाहीले भत्कियो मेचीनगरको छविलाल मार्गको प्लम वाल
मेचीनगर, असार ३ । झापाको मेचीनगर–१३ छविलाल मार्गमा संघीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको प्लम वाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण […]
झापाका नदीहरुमा आकस्मिक बाढीको जोखिम
बिर्तामोड, असार ३ । झापाका नदीहरुमा आज, भोलि र पर्सि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा र तेह्रथुम भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको […]