Category: 'समाचार'

भद्रपुरमा रोजगार सम्वाद मञ्च गठन
बिर्तामोड, असार ३ । झापाको भद्रपुर नगरपालिकाभित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जना गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठन भएको छ । त्यस्तै, विधिहरुको विकास गर्ने, रोजगार नीति तथा […]
बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर’ प्रतियोगिता हुने
बिर्तामोड, असार ३ । झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ । आयोजक बिर्तामोड स्नुकरले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको हो । असार १५ गतेदेखि बिर्तामोडमा […]
मेचीनगरमा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न
मेचीनगर, असार २। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले […]
बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए
बिर्तामोड, असार २ । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा […]
कनकाईमा विद्युतीय शवदाह गृह बन्ने
बिर्तामोड, असार २ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको प्रदेशको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा […]
मेचीनगरमा विकास पत्रकारिता तालिम सुरु
मेचीनगर, असार १। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा सुरु भएको तालिममा ३० भन्दा बढी पत्रकारहरुको […]
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
बिर्तामोड,असार १ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियनआयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर […]
झापा ११ एफसीलाई धनुषामा फुटबलको उपाधि
बिर्तामोड,असार १ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले मधेश प्रदेशमा भएको फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । आज धनुषाको सहिदनगर नगरपालिकाको यदुकुहामा भएको तेस्रो मेयर कपको फाइनलमा उदयपुरको गाईघाट फुटबल क्लकलाई हराउँदै झापा […]
धिमाल जातिको पर्वमा आइतबार विदा दिने कोशी सरकारको निर्णय
बिर्तामोड,असार १ । कोशी प्रदेश सरकारले धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजातको अवसरमा आइतबार विदा दिन निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले धिमाल जातिका लागि मात्रै विदा दिने निर्णय लिएको हो । धिमाल […]