Category: 'समाचार'
अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा
मेचीनगर, फागुन २९ । अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को नतिजा उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध ४–३ को गोल […]
कनकाईमा मोटरसाइकल दुर्घटनामा तामाङको मृत्यु
बिर्तामोड, फागुन २९ । झापाको कनकाई नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई २ जामुनबारीका ३३ वर्षीय सविन तामाङ रहेका छन् । तामाङको उपचारको क्रममा […]
जलथल जंगलमा भेटिएको हात्ती सडेगलेको
बिर्तामोड, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा रहेको पाइएको छ । हिजो साँझ कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा […]
माईधारमा ‘शक्तिको आडमा’ थपलिया परिवार हेपाइमा
बिर्तामोड, फागुन २९ । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा जग्गा विवादका कारण एक परिवार पीडित बनेको छ । शिवसताक्षी–१० माईधारमा २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउन्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार […]
जलथल जंगलमा हात्ती मृत भेटियो
बिर्तामोड, फागुन २९ । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् । हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले […]
फुटबलर एञ्जिलाको जीवनसंघर्ष फिल्म ‘अञ्जिला’ आजदेखि हलमा
बिर्तामोड, फागुन २९ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको बायोपिक चलचित्र ‘अञ्जिला’ आजदेखि देशैभरका हलहरुमा रिलिज हुँदैछ । आजदेखि रिलिज हुने फिल्म ‘अञ्जिला’ लाई हलमा राम्रो चलिरहेको ‘होस्टेल ३’ […]
युएसएआइडीले सहयोग रोकेपछि झापाका दुई परियोजनामा प्रभावित
बिर्तामोड, फागुन २८ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले सहयोग रोकेपछि झापामा सञ्चालित दुईवटा परियोजना प्रभावित भएका छन् । आम्दा नेपाल र लिड नेपालले सञ्चालन गरिरहेको एचआइभीसँग सम्बन्धित कार्यक्रम प्रभावित बनेको हो […]
थन्डर–११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा
मेचीनगर, फागुन २८ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर-११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो […]
कनकाईमा गाँजासहित एक दम्पती पक्राउ
बिर्तामोड, फागुन २८ । झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन् । अवैध गाँजा बेचबिखन गरिरेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले […]

