Category: 'समाचार'
बिर्तामोडका निर्माण व्यवसायी सिटौला बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा झापा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौलादाई पक्राउ गरेको छ । फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी […]
झापाका डक्टर बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक
बिर्तामोड, फागुन २८ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डक्टर टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डक्टर बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त […]
पूर्वी नेपालमा चट्याङसहित वर्षाको सम्भावना
बिर्तामोड, फागुन २८ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आङ्शिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आङ्शिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले […]
इन्डो–नेपाल क्रिकेटः बिर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा
मेचीनगर, फागुन २७ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो […]
बगान युथ क्लबलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि
बितामोड, फागुन २७ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २–१ गोल अन्तरले हराउँदै […]
हुलाकी मार्गको बिरिङ पुल एक महिनाका लागि बन्द
बितामोड, फागुन २७ । झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ । यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको […]
बिर्तामोडमा साथीलाई हतियार प्रहार गर्ने खालिङ पक्राउ
बितामोड, फागुन २७ । लेनदेनको विवादमा हतियार प्रहार गरी तीनजनालाई घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा खगेन्द्र खालिङ राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार उनलाई बिर्तामोड २ […]
झापामा ब्राउन सुगरसहित पाँचजना पक्राउ
बितामोड, फागुन २७ । झापाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुरबाट हल्दिबारी १ का ३० वर्षीय तोयानाथ बास्कोटा र वडा नम्बर २ का २२ वर्षीय निश्चल खत्रीलाई प्रतिबन्धित लागुऔषध ब्राउन […]
बिर्तामोडमा सुविधासम्पन्न कोलोनी बनाउँदै वास्तु विहार
बितामोड, फागुन २७ । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर बिल्डिङ प्रालि (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ बिघा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले घर निर्माणको काम […]

