Category: 'समाचार'
दश वर्षपछि अलैँची प्रतिमन एक लाख, घट्दै उत्पादन
बिर्तामोड, कात्तिक २७ । एक दशकपछि अलैँचीको मूल्य प्रतिमन (४० केजी) करिब एक लाख हाराहारीमा पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २० हजारसम्म आएको […]
यु-१३ फुटबलको उपाधि विशालपुर पृथ्वीनगरलाई
भद्रपुर, कात्तिक २६ । झापा भद्रपुरको कलवलगुढीमा सम्पन्न यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि भद्रपुरको विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरले जितेको छ । आज भएको फाइनल खेलमा विशालपुरले छिमेकी टिम भद्रपुर ब्लेजर्सलाई टाइब्रेकरमा […]
कक्षा ११ र १२ तथा त्रिविका विद्यार्थीलाई एकैपटक मौका परीक्षा
बिर्तामोड, कात्तिक २६ । कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा […]
सडक दुर्घटनामा घाइते हल्दिबारीका मर्डीको मृत्यु
बिर्तामोड, कात्तिक २६ । एक साताअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दिबारीका सुमन मर्डीको मृत्यु भएको छ । कात्तिक १८ गते भद्रपुर-१० त्रिवेणी टोलस्थित धनुषमोडबाट केन्द्रमोडतर्फ जाँदै मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उनी घाइते भएका […]
गर्भपतनमार्फत शिशु जन्माएर भाग्ने बिर्तामोडकी एक महिला पक्राउ
बिर्तामोड, कात्तिक २६ । झापाको हल्दिबारीमा गर्भपतन गराएर भागेकी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । गोलधापमा रहेको द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गराएर भागेकी महिलालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको […]
भद्रपुरका क्रिकेटर महतो राष्ट्रिय टिममा
भद्रपुर, कात्तिक २६ । झापाको भद्रपुरका युवा क्रिकेटर विपिनकुमार महतो पहिलोपटक राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । उनी कोशी प्रदेशबाट टिममा पर्ने एक्ला खेलाडी हुन् । भद्रपुर-८ का तीव्र गतिका बलर महतो १९ वर्षमुनिको […]
यु-१३ फुटबल : काँकरभिट्टाविरुद्ध भद्रपुर ब्लेजर्स र हल्दिबारीविरुद्ध विशालपुर खेल्दै
भद्रपुर, कात्तिक २५ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा आज दुई सेमिफाइनल खेल हुँदै छन् । हिजो भएको लिग चरणको अन्तिम खेलमा भद्रपुर ब्लेजर्स, हल्दिबारी गाउँपालिका र विशालपुर […]
मेचीनगरमा सडक दुर्घटनामा घाइते विकको मृत्यु
बिर्तामोड, कात्तिक २४ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा कारसँग ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति ११ः३० बजे मेचीनगर ७ टोकला चिया बगानछेउ काँकरभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा. ६० प २५३७ […]
यु-१३ फुटबलः काँकरभिट्टा सेमिफाइनलमा, न्यु स्टारको स्वतः जित
भद्रपुर, कात्तिक २३ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा समूह ए को काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले लिग चरणको अन्तिम खेल बराबरी खेलेको छ । लिग चरणमा समूह विजेता […]



