Category: 'समाचार'

साम्भवी फुडले ल्यायो जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस
बिर्तामोड, जेठ १० । झापाको अर्जुनधारा-५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस बजारमा ल्याएको हो । कम्पनीले एक महिनादेखि […]
बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का कृष्ण ठाकुर र सुनसरी दुहबी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका खड्गनारायण चौधरी रहेका छन् । प्रहरीले […]
ठगी आरोपमा झापाका पण्डितसहित तीनजना पक्राउ
बिर्तामोड, जेठ १० । वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एकजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा घर भई काठमाडौँ–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी […]
दुई हप्ता बित्यो, अझै पत्ता लागेन बिर्तामोडकी विष्टको हत्यारा
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोडमा मध्यरातमा आफ्नै घरभित्रै एकजना बृद्धा महिलाको हत्या भएको दुई हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ । बिर्तामोड-४ […]
दमक नगरपालिकाद्वारा १४ करोड राजस्व सङ्कलन
बिर्तामोड, जेठ १० । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई […]
तीनवटा चोरीको मोटरसाइकलसहित पाँचजना पक्राउ
बिर्तामोड, जेठ ९ । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीनवटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ […]
लागुऔषधसहित तीनजना काँकरभिट्टामा पक्राउ
बिर्तामोड, जेठ ९ । झापामा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमकका १ जना र उर्लाबारीका २ जना रहेका छन् । मेचीनगरको पुरानो मेची पुल हुँदै […]
कचनकवलबाट ४० ग्राम ब्राउन सुगरसहित शेख पक्राउ
बिर्तामोड, जेठ ९ । झापामा लागुऔषध ब्राउनसुगर पक्राउ गर्ने क्रममा मंगलबार एक कारोबारी महिला पक्राउ परेकी छन् । उनलाई झापाको कचनकवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कचनकवल गाउँपालिका ४ स्थित सुनकोशी चिया बगानमा लागुऔषध […]
झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान
बिर्तामोड, जेठ ८ । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु […]