Category: 'समाचार'
कञ्चन स्कुलमा तिहार तथा छठ सांस्कृतिक कार्यक्रम
बिर्तामोड, कात्तिक १५ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन इङ्लिस स्कुलमा तिहार तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कञ्चन बाल क्लबका कार्यवाहक अध्यक्ष उत्सव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ७ […]
वडास्तरीय फुटबलको उपाधि कनकाई-३ लाई
सुरुङ्गा, कात्तिक १४ । कनकाई वडास्तरीय दशैँतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई-३ ले जितेको छ । कनकाई माविको खेल मैदानमा आज भएको फाइनल खेलमा कनकाई ३ ले वडा नम्बर ५ लाई १-० गोल अन्तरले पराजित […]
न्यु स्टार जिल्लास्तरीय फुटबलको उपाधि रेड स्टारलाई
बिर्तामोड, कात्तिक १४ । न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोडको रेड स्टार एफसीले जितेको छ । आज बिर्तामोड–७ खोपबाडीको सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा भएको फाइनल खेलमा हल्दिबारीको जलथल एफसी हराउँदै रेड स्टार […]
अरिदमन गणमा सैन्यबाट सिपाहीमा १०० को पदोन्नति
बिर्तामोड, कात्तिक १४ । नेपाली सेनाको अरिदमन गण चारआलीमा एक कार्यक्रमका बीच अन्तिम दलेल कवाज भई पास आउट भएका छन् । आज चारआली ब्यारेकमा १०० जना सैन्यबाट सिपाही दर्जामा पदोन्नति भएका हुन् । नम्बर २१ […]
न्यु स्टार जिल्लास्तरीय फुटबलको उपाधिका लागि रेड स्टार र जलथल खेल्दै
बिर्तामोड, कात्तिक १३ । न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि बिर्तामोडको रेड स्टार एफसी र हल्दिबारीको जलथल एफसी खेल्ने भएका छन् । बिर्तामोड–७ खोपबाडीको सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा भोलि हुने फाइनल प्रतिस्पर्धामा […]
इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका राई दुबईबाट पक्राउ
बिर्तामोड, कात्तिक १३ । कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका एक व्यक्ति दुबईबाट पक्राउ परेका छन् । भोजपुर स्थायी ठेगाना भई मेचीनगर ११ मा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्दाका फरार […]
कात्तिक कृष्णपक्षः यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु
बिर्तामोड, कात्तिक १३। प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार […]
अर्जुनधारामा लोमस स्कुलको बस पल्टिँदा १० जना घाइते
बिर्तामोड, कात्तिक १२ । झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस ब्रेक फेल भई […]
तलबभत्ता मात्र खाने प्रशिक्षकलाई राजीनामा दिन सदस्य सचिव बस्नेतको आग्रह
बिर्तामोड, कात्तिक १२ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा […]



