Category: 'समाचार'
बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोड नगरपालिकामा लेखा अधिकृतका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, नगरप्रमुख र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् । झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका […]
चन्द्रगढी वनद्वारा ५० जनालाई च्याउ खेती तालिम
भद्रपुर, कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ । गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत आज एक दिने च्याउ खेती तालिम सम्पन्न गरिएको हो । उपसमितिका संयोजक […]
न्यु स्टार फुटबलमा जलथल फाइनलमा
बिर्तामोड, कात्तिक १२ । हल्दिबारीको जलथल फुटबल क्लब बिर्तामोडको खोपबाडीमा जारी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा धाइजन चारआली एफसीलाई २-० गोल अन्तरले हराउँदै जलथल सेमिफाइनल प्रवेश […]
काँकरभिट्टाबाट आउने पर्यटक दोब्बरले बढे
बिर्तामोड, कात्तिक १२ । काँकरभिट्टा हुँदै नेपाल आउने पर्यटक बढेका छन् । सो नाका चार वर्षपछि दुई महिनाअघि मात्र खुला गरिएको थियो । गत दुई महिनामा ८९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन […]
घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी
बिर्तामोड, कात्तिक १२ । झापाको कनकाई-९ घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी भएको छ । आदर्श विद्या मन्दिर माविनजिक रहेका दुईवटा पसलमा हिजो राति चोरी भएको हो । कृष्ण शर्माको स्टेशनरी र कमल पराजुलीको किराना पसलमा […]
चारआलीमा आयल निगमको जग्गा विवादले पाइपलाइनको काम प्रभावित
बिर्तामोड, कात्तिक १२ । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन […]
दुवै मृगौला खराब भएका भारतीद्वारा सहयोगको याचना
बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]
न्यु स्टार फुटबलमा रेड स्टार उपाधिनजिक
बिर्तामोड, कात्तिक ११ । प्रतिस्पर्धात्मक खेलमा आयोजक न्यु स्टार क्लबलाई हराउँदै बिर्तामोडको रेड स्टार एफसी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा न्यु स्टारमाथि १–० गोल अन्तरको […]
शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनाल पक्राउ
बिर्तामोड, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । बचतकर्ता र शेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा […]



