Category: 'समाचार'
‘चारआली म्युजिक फेस्ट २०२५’ मा जोन एन्ड द लोकलले प्रस्तुति दिने
मेचीनगर, माघ २६ । झापाको चारआलीमा पहिलोपटक भव्य सांगीतिक महोत्सव ‘चारआली म्युजिक फेस्ट २०२५’ आयोजना हुने भएको छ । बज्र इभेन्टको आयोजनामा एक दिने संगीत महोत्सव हुने आज होटल मेची क्राउनमा पत्रकार सम्मेलन गरेर जानकारी […]
अन्तरपालिका महिला फुटबलमा बिर्तामोडको शानदार सुरुवात
बिर्तामोड, माघ २६ । सुनकला राईको ह्याट्रिकसँगै ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले बुद्धशान्ति गाउँपालिकालाई ५-० […]
नव ज्योति च्यालेन्ज कपः प्लानिङ ब्वाइज फाइनलमा
बिर्तामोड, माघ २६ । बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति […]
भद्रपुरमा नृत्य तथा विज्ञान प्रदर्शनी
बिर्तामोड, माघ २६ । भद्रपुर नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले एउटै मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन् । भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शुक्रबार आयोजना गरेको नगरस्तरीय अन्तरविद्यालय लोकसांस्कृतिक नृत्य […]
नरेशमान धिमाल स्मृति अन्तरविद्यालय बास्केटबलको उपाधि टावर टेम्पललाई
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोड-५ मा रहेको टावर टेम्पल स्कुलले संस्थापक स्वर्गीय नरेशमान धिमालको स्मृतिमा आयोजना गरेको झापा जिल्ला अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि टावर टेम्पल स्कुलले जितेको छ । माघ २० गतेबाट सुरु भई […]
नव ज्योति च्यालेन्ज कपः सुनसरीको न्यु स्टार फाइनलमा
बिर्तामोड, माघ २५ । मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ […]
सडक दुर्घटनामा बिर्तामोडकी राईको मृत्यु
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोडमा सडक दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ५ः३० बजे बिर्तामोड २ चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बिर्तामोड ६ जलकन्या बस्ने ६५ […]
बिर्तामोडमा होटलमा केटीसाथीसँग सुतेका हल्दिबारीका बेस्राको मृत्यु, दुईजना पक्राउ
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोडमा केटीसाथीसँग राति होटलमा बसेका पुरुषको मृत्यु भएको छ । उनी कोठामा बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । झापा हल्दिबारी-१ गोल्धापका ३० वर्षीय सागर बेस्रा हिजो राति बिर्तामोड-४ […]
झापाबाट काठमाडौँ जाँदै गरेको इभी दुर्घटना, चालकको मृत्यु, पाँच घाइते
बिर्तामोड, माघ २५ । झापाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी (इभी) भेन सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् । बिपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक इभी दुर्घटना […]

