Category: 'समाचार'

बिर्तामोडमा आजदेखि दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल
बिर्तामोड, बैशाख ३१ । पूर्वेली युवा क्लबको आयोजनामा झापाको बिर्तामोडमा आजदेखि स्वर्गीय दुर्गादेवी श्रेष्ठ भेट्रान्स फुटबल प्रतियोगिता सुरु हुँदैछ । उद्घाटनमा आयोजक निलो र हाम्रो इटहरी भेट्रान्स प्रतिस्पर्धा गर्दै छन् । डोमालाल राजवंशी रंगशालामा हुने […]
नर्स दिवसमा ओमसाई पाथिभरा हस्पिटलका कर्मचारीलाई सम्मान
भद्रपुर, बैशाख ३१ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत कर्मचारीहरुलाई नगदसहित सम्मान गरेको छ । अस्पतालको सभाकक्षमा भएको कार्यक्रममा सहायक मेट्रोन इन्दिरा खतिवडा, सरसफाइ कर्मचारी पुष्पलाल प्रसाईंलाई नगद, दोसल्लासहित पुरस्कृत गरिएको […]
नर्स दिवसमा नगर अस्पतालका नर्सलाई वीरता जेसिजको सम्मान
बिर्तामोड, बैशाख ३१ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा वीरता जेसिजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई नगदसहित सम्मान गरेको छ । एक कार्यक्रमका बीच वीरता जेसिजले नगर अस्पतालमा कार्यरत बिर्तामोड-३ निवासी नर्स उप्रेतीलाई नगद […]
दमक बहुमुखी क्याम्पसमा इलाइब्रेरी सञ्चालनमा
दमक, बैशाख ३० । करिब छ हजार विद्यार्थी अध्ययनरत झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि इलाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला व्यवस्थापन उपसमितिले आज एक कार्यक्रमबीच इलाइब्रेरी सञ्चालनमा ल्याएको हो । इलाइब्रेरीको […]
दमकमा एकै परिवारका पाँचजना हात्तीपाइलेका संक्रमित
दमक, बैशाख ३० । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा हात्तीपाइले रोगको संक्रमण भएका बिरामीहरु भेटिन थालेका छन् । दमक वडा नम्बर ९ मा एकै […]
इस्ट होराइजनमा क्याम्ब्रिज विश्वविद्यालयको कोर्स अध्ययन सुरु
मेचीनगर, बैशाख ३० । मोफसलकै उत्कृष्ट शैक्षिक गन्तव्य मेचीनगरको इस्ट होराइजन माविमा यस वर्षदेखि बेलायत (युके) स्थित क्याम्ब्रिज विश्वविद्यालयको कोर्स अध्ययन सुरु गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर इस्ट होराइजन मावि र क्याम्ब्रिज […]
इलाम-झापा मैत्री समाजलाई ढुंगाना दम्पत्तिको डेढ लाख सहयोग
बिर्तामोड, बैशाख ३० । झापामा बस्दै आएका इलामेलीहरुको साझा संस्था इलाम-झापा मैत्री समाजले स्थापना गरेको अक्षय कोषमा शिक्षासेवी तथा समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । सामाजिक […]
नेपाल आइडलमा झापाकी इशालाई भोट गर्न अपिल
बिर्तामोड, बैशाख ३० । गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापा बिर्तामोडकी इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर ‘इशा सुवेदी […]
गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त […]