Category: 'समाचार'
बिर्तामोडको आरआर पोलिक्लिनिकमा प्रदेशकै एक मात्र डिएम डक्टरको सेवा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड-४ स्थित भद्रपुररोडमा सञ्चालनमा आएको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलोपटक डिएम मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ सेवा सुरु भएको छ । आरआरमा भारतको पिजिआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, […]
निदि–आदर्श युनिटी फुटबल लिग जारी
बिर्तामोड, माघ १८ । निदि–आदर्श युनिटी फुटबल लिग कपको दोस्रो दिनको प्रथम खेलमा निदि–१५ ले साइन्सलाई हराएको छ । टिम निदि–१५ र साइन्सबीच भएको प्रतियोगितामा निदि–१५ ले ५–० गोल अन्तरले जितेको हो । निदिका लागि […]
झापामा हाउजी खेलाउन प्रतिबन्ध
बिर्तामोड, माघ १८ । जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन […]
झापामा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
बिर्तामोड, माघ १८ । फुटबल रेफ्री कोर्स सकिएको तीन दिन नबित्दै झापामा फेरि फुटबल प्रशिक्षकका लागि प्रशिक्षण सुरु भएको छ । अर्जुनधारा ९ स्थित सुखानी सहिद उद्यान पार्कमा आजदेखि चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु […]
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड घर भएकी गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना […]
बर्खा इन्डो-नेपाल क्रिकेटमा नेपाल विजयी, उपाधिका लागि बिर्तामोड र भद्रपुर खेल्दै
बिर्तामोड, माघ १८ । बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल महिला टिम ६ विकेटले विजय भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतको टिमले ११८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो […]
हिउँदमा वर्षा नहुँदा सुक्दै खेतीबारी
बिर्तामोड, माघ १८ । यस वर्ष हिउँदमा सरदरभन्दा पनि निकै कम वर्षा भएको छ । देशभरका २० वटा वर्षा मापन केन्द्रका अनुसार औसतमा कुल वर्षाको मात्र ९.२ प्रतिशत पानी परेको छ । जलवायु परिवर्तन र […]
अन्तरमावि टि-१० क्रिकेटको उपाधि नयाँ नमुनालाई
बिर्तामोड, माघ १८ । फिदिममा आयोजित अन्तरमावि टी-१० क्रिकेट प्रतियोगिताको उपाधि नयाँ नमुना माविले जितेको छ । जिल्ला क्रिकेट संघ पाँचथरको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा फिदिम माविलाई ४८ रनले पराजित गर्दै नयाँ […]
छोरीको टाउको फुटाउने बिर्तामोडका विष्ट पक्राउ
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोडमा आफ्नै नाबालिका छोरीलाई निर्घात पिट्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई प्रहरीले पक्राउ गरेको […]

