Category: 'समाचार'
सभामुख घिमिरेद्वारा गायत्री माता मन्दिरमा पाँच दिवसीय अनुष्ठानको उद्घाटन
बिर्तामोड, माघ १७ । झापाको बिर्तामोडमा गायत्री माताको प्राण प्रतिष्ठा गर्नुअघि पाँच दिवसीय अनुष्ठान सुरु भएको छ । अनुष्ठानको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन् । अनुष्ठानको उद्घाटनअघि कलशमा गंगाजल अर्पण गरेपछि सुरु भएको […]
पूर्वमा थपिए एक महिलासहित १७ जना एन्फा रेफ्री
बिर्तामोड, माघ १७ । पूर्वमा एक महिलासहित १७ जनाले एन्फा रेफ्रीका लागि ब्याच पाएका छन् । झापाको झिलझिलेमा भएको फोर्थ क्याटोगोरी रेफ्री कोर्सबाट उत्तीर्ण भएका १७ जनालाई एन्फा रेफ्रीको ब्याच वितरण गरिएको हो । झापा […]
भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने
भद्रपुर, माघ १७ । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको […]
बर्खा स्मृति क्रिकेट गौरादह र मेचीनगर सेमिफाइनलमा
बिर्तामोड, माघ १६ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएको क्वार्टर फाइनल खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई […]
महाकुम्भमा भागदौड हुँदा झापाका भक्तजन अलपत्र
बिर्तामोड, माघ १६ । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएपछि झापाबाट गएका धेरै भक्तजनहरु अलपत्र परेका छन् । महाकुम्भ मेला जाँदै गरेका झापा बिर्तामोड १ का झलकसिंह राजवंशीसहितको १८ जनाको टोली बीच बाटोमा […]
टावर टेम्पल स्कुलको वार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान
बिर्तामोड, माघ १६ । झापाको बिर्तामोडमा रहेको टावर टेम्पल स्कुलले वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज विद्यालयमा आयोजित २८ औँ वार्षिकोत्सव कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो । नर्सरीदेखि […]
गायत्री माता मन्दिरको अनुष्ठानको तयारी पूरा
बिर्तामोड, माघ १६ । झापाको बिर्तामोडमा निर्माण गरिएको गायत्री माताको मन्दिरमा हुने पाँच दिने अनुष्ठानको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले गर्ने भएका छन् । भोलि माघ १७ गते हुने अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको मन्दिर […]
झापा बारको अध्यक्षमा नेपाल, सबै पदमा निर्विरोध
बिर्तामोड, माघ १६ । नेपाल बार एसोसिएसन झापा जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिवक्ता वसन्त नेपाल सर्वसम्मत चयन भएका छन् । माघ १९ गते हुने निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता गर्ने दिन अध्यक्ष पद लगायत अन्य […]
अन्तर्राष्ट्रिय छवि बनाउँदै इस्ट होराइजन स्कुल
बिर्तामोड, माघ १५ । निजी क्षेत्रबाट सञ्चालित झापा मेचीनगरको इस्ट होराइजन माविले अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय स्थापित गर्दै लगेको छ । राष्ट्रियस्तरमा थुप्रै सम्मान पाइसकेको इस्ट होराइजन अब्बल शैक्षिक क्रियाकलापका कारण विदेशमा पनि चर्चामा छ । […]

