Category: 'समाचार'
पत्नी हत्या गर्ने अर्जुनधाराका वीरबहादुर पक्राउ
बिर्तामोड, असोज २९ । झापाको अर्जुनधारामा एकजना व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुँगेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियारले […]
झिलझिलेबाट होटल सञ्चालकसहित १२ जुवाडे पक्राउ
बिर्तामोड, असोज २९ । झापा प्रहरीले छापा मारेर झापा शिवसताक्षीको एक होटेलबाट सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद पनि बरामद गरिएको छ । जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा […]
दुर्गापुरमा अटो र मोटरसाइकल ठोक्किँदा सातजना घाइते
बिर्तामोड, असोज २८ । पूर्वपश्चिम राजमार्गस्थित झापाको दुर्गापुरमा तीनचक्के अटो र मोटरसाइकल ठोक्किँदा चारजना घाइते भएका छन् । आज दिउँसो दुर्घटना हुँदा घाइते भएकाहरुलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । प्रदेश १-०१-००२ स […]
सडक खुल्नासाथ पाथिभरामा बढ्यो तीर्थयात्रीको चहलपहल
बिर्तामोड, असोज २८ । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ । सडक मर्मत गरी सञ्चालन भएसँगै पाथिभरामा आउने तीर्थयात्रीको वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथिभरा मन्दिरसम्मको […]
बिर्तामोडमा बसाइँ आउनेको बढ्यो चाप
बिर्तामोड, असोज २८ । साविक मेची अञ्चलको केन्द्रविन्दुको रुपमा रहेको झापाको बिर्तामोड पूर्वी नेपालमा विकासको तीव्र गति समातेको शहर हो । २०२७ सालदेखि बिर्तामोडमा बस्दै आएका हर्कलाल गिरीका अनुसार सुरक्षा र सहजताको हिसाबले बिर्तामोडमा मान्छेहरू […]
झापामा २४ घण्टामा १० वटा सडक दुर्घटनाः चारको मृत्यु, १२ घाइते
बिर्तामोड, असोज २८ । झापामा हिजो चौबीस घण्टामा १० वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । चारैजनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको […]
पैसा नहुँदा बनेनन् झापाका १७५ वटा सिसी क्यामेरा
बिर्तामोड, असोज २८ । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान […]
यो वर्षको हिउँदमा जाडो कम, वर्षा बढी हुने
बिर्तामोड, असोज २८ । यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु […]
चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन
बिर्तामोड, असोज २८ । झापा मेचीनगर निवासी चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ । करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण […]



