Category: 'समाचार'
सवारी ज्यान मुद्दा लागेका दमकका तामाङ पक्राउ
बिर्तामोड, माघ १४ । झापाको दमकमा सडक दुर्घटनामा संलग्न युवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । दमक-९ का ३१ वर्षीय तामाङलाई आज पक्राउ गरिएको हो । गत मंसिर ६ गते बिहान दमक-५ का ७९ वर्षीय […]
भारतको सिलिगुडीमा रुद्राक्ष सुपर स्पेसालिटी केयर अस्पताल सञ्चालनमा
बिर्तामोड, माघ १४ । भारतको सिलिगुडीमा रहेको रुद्राक्ष सुपर स्पेसालिटी केयर अस्पतालले नयाँ व्यवस्थापनअन्तर्गत सेवा प्रारम्भ गरेको छ । सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरणहरू र दक्ष विशेषज्ञहरूको टोलीसहित यो अस्पतालले स्वास्थ्य सेवामा थप गुणस्तर र सेवा […]
बिर्तामोड नगरपालिका ‘बलियो पालिका’ !
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोड नगरपालिका सरकारले गरेको स्थानीय तहको वर्गीकरणमा सबैभन्दा बलियो समूहमा परेको छ । गठन भएको करिब आठ वर्षपछि पहिलोपटक स्थानीय तहको वर्गीकरण गरिएको हो । सरकारले समपूरक अनुदानको प्रयोजनको लागि […]
बिर्तामोड महोत्सवमा दिउँसो ४ बजेसम्म प्रवेश निःशुल्क
बिर्तामोड, माघ १४ । बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मुल आयोजक समितिले प्रवेश निःशुल्क बनाएको हो । दिउँसो ४ बजेसम्मका लागि महोत्सवस्थल […]
बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै
बिर्तामोड, माघ १४। सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड-५ निवासी रुपा संगठनकी वडा […]
बर्खा स्मृति क्रिकेटः झापा र मेचीनगर विजयी
बिर्तामोड, माघ १३ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा झापा गाउँपालिका र मेचीनगर नगरपालिका विजयी भएका छन् । शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाबीचको खेलको निर्णय सुपर ओभरबाट लिइएको […]
टेबल टेनिस संघ झापाको अध्यक्षमा अग्रवाल
बिर्तामोड, माघ १३ । झापा जिल्ला टेबल टेनिस संघको अध्यक्षमा पूर्वखेलाडी बिर्तामाडका सन्तोष अग्रवाल चयन भएका छन् ।२०७२ सालदेखि निष्क्रिय रहेको संघ पुनर्गठन गर्दै अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा […]आलुखेती प्रवर्धन गर्दै भद्रपुर नगरपालिका
बिर्तामोड, माघ १३ । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तिमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा दुई हजार रुपैयाँ अनुदान दिएको थियो । नगरप्रमुख […]
बिर्तामोडको गायत्री मन्दिरमा ९२ संघसंस्थाको अपनत्व, साझा धरोहर बनाइने
बिर्तामोड, माघ १३ । कोशी प्रदेशमै पहिलोपटक बिर्तामोडको अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा बनेको आकर्षक गायत्री माताको मन्दिरलाई हरेक जातजाति, […]

