Category: 'समाचार'

बिर्तामोड खानेपानीको आफ्नै मोबाइल एप्स, संस्थाको सम्पूर्ण विवरण वेभमा
बिर्तामेड, बैशाख १७ । नेपालकै उत्कृष्ट खानेपानी संस्था बन्न सफल बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्रविधि र सूचना प्रणालीलाई विस्तार गरेको छ । संस्थाले आज एक कार्यक्रमका बीच वेभमा आधारित भौगोलिक सूचना […]
ओलम्पियन्सको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
बिर्तामेड, बैशाख १७ । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने […]
आशिष चापागाईंको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा
मेचीनगर, बैशाख १६ । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा […]
भारतीय नागरिक बस्दै आएको मेचीनगरको एक घरमा प्रहरीको छापा
मेचीनगर, बैशाख १६ । झापाको मेचीनगर-९ स्थित शैलेन्द्र पोद्दारको घरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोलीले छापा हानेको छ । पोद्दारको घरमा बस्दै आएका भारतीय नागरिकहरु अवैध अनलाइन व्यापारको नाममा ठगीमा संलग्न रहेको […]
झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
बिर्तामोड, बैशाख १६ । सरकारले आजदेखि झापासहित सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरीका जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो । हात्तीपाइलेविरुद्धको औषधि […]
आदर्श च्यालेन्ज कपः बिर्तामोड युनाइटेड एफसी र नर्थ बंगाल खेल्दै
मेचीनगर, बैशाख १६ । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज बिर्तामोड युनाइटेड एफसी र भारतको नर्थ बंगाल भिड्दै छन् । दोस्रो दिन सेमिफाइनल प्रवेशका लागि आफूमा परिचित दुवै टोलीले प्रतिस्पर्धा गर्ने […]
उत्कृष्ट भएको पराजुली सिटिसी चियालाई बोर्डको सम्मान
बिर्तामोड, बैशाख १६ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले झापा भद्रपुर–६ स्थित पराजुली टि इन्डस्ट्रिजलाई सम्मान गरेको छ । विकास बोर्डले शनिबार २८ औँ राष्ट्रिय चिया दिवसको अवसरमा पराजुली टि इन्डस्ट्रिजलाई सम्मान गरेको हो […]
आयोजक आदर्श सेमिफाइनलमा प्रवेश
मेचीनगर, बैशाख १५ । झापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान […]
झापा गाउँपालिकाद्वारा प्रधानाध्यापक गुप्ता पदमुक्त
बिर्तामोड, बैशाख १५ । झापा गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई पदबाट हटाएको छ । गाउँपालिकाले गुप्तालाई पदबाट हटाउँदै निमित्त प्रधानाध्यापकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण पराजुलीलाई नियुक्त गरेको छ । गुप्ताका विरुद्ध अख्तियार […]