Category: 'समाचार'
बिर्तामोड औद्योगिक व्यापार महोत्सव सुरु
बिर्तामोड, माघ ८ । झापाको बिर्तामोडमा आजदेखि एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, बंगलादेश, पाकिस्तान सहितका वस्तु र सेवाहरुको अवलोकन र बिक्री वितरणका लागि महोत्सव […]
झापा ११ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप च्याम्पियन
बिर्तामोड, माघ ८ । मोफसलको चर्चित क्लब झापा ११ एफसीले भारतको सिक्किममा भएको १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन […]
बिएन्डसी मेडिकल कलेजका पहिलो ब्याचलाई स्वागत सम्मान
बिर्तामोड, माघ ८ । झापाको बिएन्डसी मेडिकल कलेजले एक कार्यक्रमबीच पहिलो ब्याच (सन् २०२५) का एमबिबिएस विद्यार्थीलाई स्वागत सम्मान गरेको छ । मेचीनगर–१२ को धाइजनमा रहेको साइन्स भवनमा १४ विदेशीसहित ५० जना विद्यार्थीलाई स्वागत सम्मान […]
बर्खा स्मृति अन्तरपालिका क्रिकेटः बुद्धशान्तिका खेलाडी छानिए
बिर्तामोड, माघ ८ । झापाको बुद्धशान्तिमा हुने दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट गरिएको छ । छनोट खेलमा अर्पण कार्कीको कप्तानीमा १५ जना खेलाडी छानिएको खेलकुद विकास समिति […]
अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपः उपाधिका लागि आज चर्च ब्वाइज र झापा ११ खेल्दै
बिर्तामोड, माघ ८ । भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज नेपालका दुई चर्चित क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे हुने उपाधि भिडन्तमा नेपालको लिग […]
फिदिमका दुई किशोरी र झापाका दुई युवा ब्राउनसुगरसहित पक्राउ
बिर्तामोड, माघ ८ । झापाको झापा गाउँपालिकामा ब्राउनसुगर लुकाएर ल्याउने दुईजना किशोरीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम ४ बस्ने १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षीया इन्दिरा लिम्बु […]
बिर्तामोड महोत्सवको तयारी पूरा
बिर्तामोड, माघ ७ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् । भोलि मंगलबारबाट सुरु हुने व्यापार महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको […]
झापाबाट ब्राउनसुगरसहित राजवंशी र गिरी पक्राउ
बिर्तामोड, माघ ७ । झापाको झापा गाउँपालिकामा मलद्वारमा १० ग्रामभन्दा बढी ब्राउनसुगर लुकाएर ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई ८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा ५ बस्ने ३० वर्षीय […]
हल्दिबारीमा किशोरी बलात्कार आरोपमा ताप्लेजुङका राई पक्राउ
बिर्तामोड, माघ ७ । झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् । १६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । […]

