Category: 'समाचार'
अरिदमन गण चारआलीद्वारा बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, असोज १४ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा […]
मोटरसाइकल दुर्घटनामा बिर्तामोडका अनिसको मृत्यु
बिर्तामोड , असोज १४ । झापाको बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो राति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत […]
झापामा हुने हक्की च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
बिर्तामोड, असोज १४ । झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ एस पुरुष तथा महिला च्याम्पियनसिप २०८१ यही असोज २४ […]
किस्ने खोलाले बगाएका कमलका चौधरीको शव भेटियो
दमक, असोज १४ । झापाको कमल गाउँपालिकामा किस्ने खोलाले बगाएर बेपत्ता भएका वडा नम्बर १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी तीन दिनपछि मृत भेटिएका छन् । आज बिहान ८ः३० बजे उनलाई प्रहरी टोली […]
वर्षाले रोकिएको सोमबारे फुटबल असोज १७ गतेदेखि
बिर्तामोड, असोज १४ । चार दिनको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता असोज १७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । अब […]
देशभरका ७८८ सडक अवरुद्ध, ११ वटा पुल बगे
बिर्तामोड, असोज १४ । बिहीबार रातिबाट शनिबार साँझसम्म भएको अविरल वर्षाका कारण सडक विभागले करिब २ अर्बको भौतिक क्षति भएको प्रक्षेपण गरेको छ । विभागका सूचना अधिकारी इन्जिनियर अमित कुमार शर्माले पुलपुलेसो तथा अन्य इन्फ्रा–स्टक्चरसमेत […]
मनसुनीको वायुको प्रभाव कायमै
बिर्तामोड, असोज १४ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने […]
बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् । आज साँझ बिर्तामोड ३ मैनालीचोक स्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । बाटो काट्दै गरेको […]
काबेली करिडोर प्रसारण लाइनका चार टावरमा क्षति
बिर्तामोड, असोज १३ । इलाम माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित आयोजनाको करिब १ सय […]



