Category: 'समाचार'
बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा
बिर्तामोड, असोज १३ । बडादसैँको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यसअघि असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि […]
मिस्टर झापामा ओभरल पूर्वविजेताले सहभागी हुन नपाउने
बिर्तामोड, असोज १३ । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा हुन लागेको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । यही असोज २१ गते हुने जिल्लास्तरीय प्रतियोगिताको तयारी लगभग सकिएको २०६४ का मिस्टर झापा, कलाकार […]
खोलाले बगाएकी कचनकवलकी नेहारिका मृत भेटिइन्
बिर्तामोड, असोज १३ । झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी जमुना खोलाले बगाएको दुई दिनपछि मृत भेटिएकी छन् । कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा केहीबेरअघि उनको […]
चारआलीमा असोज २२ गते अल्बाट्रस ब्यान्डको प्रस्तुति रहने
बिर्तामोड, असोज १३ । झापाको चारआलीस्थित तेलीबारीमा सांगीतिक प्रस्तुतिसहितको दसैँ फेस्ट कार्यक्रम हुने भएको छ । लिन नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा नेपाली रक ब्यान्ड अल्बाट्रसले प्रस्तुति दिनेछ । यही असोज २२ गते हुने कार्यक्रमका […]
बिर्तामोडमा विश्व मुटु दिवसमा वाकथन, साइक्लिङ र जुम्बा
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै […]
कनकाईको बाढी घटेपछि झापा र गौरीगञ्जको जनजीवन सामान्यतर्फ
बिर्तामोड, असोज १३ । कनकाई नदीको बाढी बस्तीमा पसेपछि अस्तव्यस्त बनाएको झापा र गौरीगञ्ज गाउँपालिकाको जनजीवन सामान्य बन्दै गएको छ । त्यहाँ हिजो राति ११ बजेदेखि पानीको बहाव घट्न थालेपछि स्थानीयहरुलाई राहत मिलेको हो । […]
आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने, तराई क्षेत्रमा हुरीबतासको सम्भावना
बिर्तामोड, असोज १३ । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । आगामी २४ घण्टामा कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम […]
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
बिर्तामोड, असोज १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य […]
गौरादहमा करेन्ट लागेर तीनजना घाइते
बिर्तामोड, असोज १२ । झापाको गौरदह नगरपालिका वडा नम्बर १ मिलनचोकमा बिजुलीको पोलमा करेन्ट लाग्दा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो १२ः३० बजे स्थानीय ५३ वर्षीय कृष्णप्रसाद […]



