Category: 'समाचार'
कात्तिकमा सबैभन्दा धेरै घरजग्गा कारोबार झापामा
बिर्तामोड, मंसिर ४ । कात्तिक महिनामा देशभरिमा सबैभन्दा बढी झापामा घरजग्गाको कारोबार भएको छ । देशभरिमा ९७ हजार १९६ घर जग्गाको कारोबार हुँदा भूमिसुधार तथा मालपोत कार्यालय झापामा चार हजार २६६ घर जग्गाको कारोबार भएको […]
बिर्तामोडमा पाँच करोड लगानीमा ‘एभरेस्ट शान’ को उत्पादन सुरु
बिर्तामोड, मंसिर ३ । झापाको बिर्तामोडमा पाँच करोड रुपैयाँको लागतमा अलैँचीजन्य मसलाको उत्पादन गर्ने उद्देश्यले नेपाल एभरेस्ट कार्डमम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि सञ्चालनमा आएको छ । स्वदेशी कृषिजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले बिर्तामोड-४ मा उद्योग […]
धुलाबारीबाट अवैध मदिरा बरामद
बिर्तामोड, मंसिर ३ । झापाको मेचीनगर-१० धुलाबारीबाट प्रहरीले ठुलो परिमाणमा अवैध रक्सी बरामद गरेको छ । आइतबार राति मेचीनगर-१० धुलाबारी चोकबाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन जाँच गर्ने क्रममा भारतबाट […]
‘बिर्तामोड झापा कप’ को विजेताले १० लाख पाउने
बिर्तामोड, मंसिर ३ । झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि […]
मंसिर २९ गतेदेखि ‘बिर्तामोड झापा कप’ फुटबल हुने
बिर्तामोड, मंसिर २ । झापाको बिर्तामोडमा मोफसलको चर्चिच टिम झापा ११ फुटबल क्लबको आयोजनामा ‘बिर्तामोड झापा कप’ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही मंसिर २९ गतेदेखि डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगितामा मोफसलका […]
दमकमा हात्तीको आक्रमणबाट भण्डारीको मृत्यु
दमक, मंसिर २ । झापाको दमकमा हात्तीले आक्रमण गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको स्थानीयबासीले जनाएका छन् । हात्तीको आक्रमणबाट दमकका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णप्रसादले जानकारी दिए । […]
क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यमा बिर्तामोडका गिरी
बिर्तामोड, मंसिर २ । झापाका सफल व्यवसायी कुमार गिरी नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बर्दिवासमा सम्पन्न तेस्रो अधिवेशनबाट बिर्तामोडका गिरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । जय […]
बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या, राजवंशी पक्राउ
बिर्तामोड, मंसिर १ । झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एकजनाको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । बाह्रदशी–५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागि बिएन्डसी […]
झापा १ काठमाडौँ कप फुटसलको उपाधि मेचीनगरलाई
बिर्तामोड, मंसिर १ । मेचीनगरले प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौँ सम्पर्क समिति, काठमाडौँको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा शनिबार […]

