
Category: 'समाचार'

झापाका सहकारीमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ
बिर्तामोड, बैशाख ७ । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई आज प्रहरीले इटहरीबाट […]
बिर्तामोडमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणबारे अन्तरक्रिया
बिर्तामोड, बैशाख ७ । ‘सि लिड्स’ अन्तर्गतको ‘स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण प्रक्रिया’ कार्यक्रमका अधिकांश सहभागीले संविधानअनुसार नीति र कार्यविधिहरु बनाउन सहज भएको जिकिर गरेका छन् । दलित महिला केन्द्र नेपालले […]
सुनको भाउ प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ
बिर्तामोड, बैशाख ७ । सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको […]
झापा गाउँपालिकामा कक्षा ८ को परीक्षाफल निराशाजनक, चार विद्यालय ‘निल’
बिर्तामोड, बैशाख ६ । झापाको झापा गाउँपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयअन्तर्गत कक्षा ८ को परीक्षाफल निराशाजनक आएको छ । गाउँपालिकामा सञ्चालनमा रहेकामध्ये परीक्षामा सहभागी १८ वटा विद्यालय कुनैले पनि विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन […]
मेचीनगरमा मृत भेटिएको हात्तीलाई तीन राउन्ड गोली हानेर मारेको पुष्टि
मेचीनगर, बैशाख ५ । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो । मेचीनगर नगरपालिका–११ स्थित कालिका […]
दमक खानेपानीको अध्यक्षमा रवि केसी
दमक, बैशाख ५ । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रवि न्यौपाने केसी निर्वाचित भएका छन् । आज सम्पन्न पदाधिकारीको निर्वाचन कार्यक्रमबाट न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी […]
भद्रपुरमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते
भद्रपुर, बैशाख ५ । मेची राजमार्गअन्तर्गत चारआली–भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा घाइते भएका सबै […]
अन्डर-१३ फुटबलको प्रदेश छनोटमा इस्ट होराइजनका पाँच खेलाडी
मेचीनगर, बैशाख ५ । अन्डर-१३ फुटबलको कोशी प्रदेशस्तरीय छनोटमा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविबाट पाँचजना खेलाडी छानिएका छन् । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको इस्ट होराइजनका पाँचजना छात्र (पुरुष) खेलाडी केन्द्रको लागि धरानमा भएको […]
झापा ल्याइँदै गरेको सखुवासहित यात्रुबाहक बस दानाबारीमा प्रहरी नियन्त्रणमा
बिर्तामोड, बैशाख ५ । प्रहरीले इलामबाट झापा ल्याइँदै गरेको काठसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ । इलामको दानाबारी प्रहरीको टोलीले मंगलबार मे.१ ख ३१६४ नम्बरको बसबाट सखुवा जातको काठ बरामद गरेको हो । सब–डिभिजन वन […]