Category: 'समाचार'
लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा हल्दिबारीका विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २४ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच झापा हल्दिबारी–२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई […]
झापा उद्योग संघद्वारा कचनकवलका विद्यार्थीलाई स्वेटर
बिर्तामोड, पुस २३ । झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयका द्यिार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेको छ । संघले कचनकवल–४ को शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण […]
कारागार पठाइएका पूर्वनगरप्रमुख शिवाकोटी अस्पतालमै
बिर्तामोड, पुस २३ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत मंसिर […]
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
बिर्तामोड, पुस २३ । आज बिहान झापासहित नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । […]
झापामा भूकम्पको धक्का
बिर्तामोड, पुस २३। झापामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ५१ मिनेट जाँदा झापामा भूकम्पको महसुस भएको हो । ५.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु तिब्बतको सिगात्सेबाट ३५ किलोमिटर टाढा रहेको जनाइएको […]
निर्माण व्यवसायीकाे चुनाव: केदार गिरीसहित चारजना निर्विरोध
बिर्तामोड, पुस २२ । नेपाल निर्माण व्यवसायी संघ झापाको प्रथम उपाध्यक्षमा केदार गिरीसहित चार पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको १६ औँ अधिवेशनबाट कञ्चन निर्माण सेवा बिर्तामोडका सञ्चालक गिरीसहित द्वितीय उपाध्यक्षमा भद्रपुरका राजकुमार राई, […]
सरकारी नीतिका कारण निर्माण व्यवसायी पलायनतर्फ: सिंह
बिर्तामोड, पुस २२ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी नीतिका कारण निर्माण व्यवसाय क्षेत्र संकटमा पर्दै गएको बताएका छन् । निर्माण व्यवसायी संघ झापाको बिर्तामोडमा सम्पन्न १६ औँ साधारणसभा एवम् अधिवेशन उद्घाटन […]
लायन्स क्लब बिर्तामोडद्वारा १८० विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २२ । लायन्स क्लब अफ बिर्तामोडले हल्दिबारी-२ का दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हल्दिबारी-२ को राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो […]
शिवसताक्षीका सबै वडामा भेटिए अटिजम भएका बालकालिका
बिर्तामोड, पुस २२ । झापाको शिवसताक्षी नगरपालिकाका सबै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएका छन् । नगरमा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचयपत्र वितरण शिविरमा शिवसताक्षीका ११ वटै वडामा अटिजम भएका बालबालिकाहरु भेटिएको शिवसताक्षी नगरपालिकाले […]

