Category: 'समाचार'
प्रदेशस्तरीय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा
बिर्तामोड, भदौ २९ । झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा […]
मालपोतका कर्मचारीको ‘सेटिङ’ मा एउटा परिवारको जग्गा अर्को व्यक्तिमा नामसारी
बिर्तामोड, भदौ २९ । भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको छ । अदालतको अंश मुद्दाको फैसलाविपरीत मालपोतले नामसारी गरेको हो । झापा जिल्ला अदालतले जग्गा जमिनको अंश छुट्याई […]
दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले गरिन् आत्महत्या
बिर्तामोड, भदौ २८ । बिर्तामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले आज राति झुन्डिएर आत्महत्या गरेकी छन् । छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल […]
अर्जुनधारामा प्रेमिकालाई छुरा हान्ने विकको अवस्था गम्भीर
बिर्तामोड, भदौ २८ । झापाको अर्जुनधारा–६ महानन्द चोकमा प्रेमिका मनिषा लोहारलार्ई छुरा हानेर हत्या गर्ने अनिल विकको अवस्था गम्भीर रहेको छ ।उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । कैलाली गौरीगंगा […]
भद्रपुरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु
बिर्तामोड, भदौ २८ । कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता आजदेखि झापाको भद्रपुरस्थित मेची रंगशालाको कवर्ड हलमा शुरु भएको छ । झापा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश […]
बिर्तामोडमा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुल्यो
बिर्तामोड, भदौ २८ । झापा अर्जुनधारा–६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ । हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिषा लोहार भएको खुलेको हो । त्यस्तै […]
महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी युवतीको हत्या
बिर्तामोड, भदौ २८ । झापाको बिर्तामोडस्थित महानन्द चोकमा आज साँझ एक अपरिचित युवतीमाथि नचिनेका युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो । एकजना […]
पाल्की चामलको बोराभित्र ब्राउनसुगर बोकेका सार्की पक्राउ
मेचीनगर, भदौ २८ । पूर्वीनाका काँकरभिट्टा हुँदै भारतबाट ठूलो मात्रामा लागूऔषध भित्र्याउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई हाल झापा दमक नगरपालिका वडा […]
भाइको हत्या आरोपमा आफ्नै दाजु पक्राउ
बिर्तामोड, भदौ २८ । झापाको शिवसताक्षीमा भाईको हत्या आरोपमा आफ्नै दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो […]



