Category: 'समाचार'
विर्ताबजारको छठ पूजास्थलमा आकर्षक झिलिमिली
बिर्तामोड, कात्तिक २१ । झापाको विर्ताबजारको छठ पूजालाई आकर्षक बनाउन ५० हजारभन्दा बढी बत्ती बालेर झिलिमिली बनाइएको छ । अदुवा खोलाको किनारमा रहेको भगवानचोक निस्किने बाटोमा विद्युतीय बत्तीको झिलिमिलीले साँझमा त्यहाँ सेल्फी खिच्ने र टिकटक […]
छठको दोस्रो दिन आज ‘खरना’
बिर्तामोड, कात्तिक २१ । छठ पर्वअन्तर्गत आज दोस्रो दिन (बुधबार) खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो । खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई […]
शिवसताक्षीका तामाङ लागुऔषधसहित पक्राउ
भद्रपुर, कात्तिक २० । लागुऔषध ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेची पुलअगाडिबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी १ का २७ वर्षीयको पुकार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
यु–१३ लिग तथा नकआउट फुटबलमा काँकरभिट्टा र ध्रुवताराको जित
भद्रपुर, कात्तिक २० । झापा भद्रपुरको कलवलगुढीमा सुरु यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उद्घटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । आज नै भएको दोस्रो खेलमा ध्रुवतारा एकाडेमी दमक विजयी […]
बिरिङ खोलामा छठ पूजाको तयारी पूरा
बिर्तामोड, कात्तिक २० । झापाको सबैभन्दा भव्य र ठुलो बिरिङ खोला किनारमा आयोजना गरिने छठ पूजाको तयारी पूरा भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पूजाका लागि आवश्यक तयारी […]
भद्रपुरको आँखा शिविरमा ११० जनाको परीक्षण
बिर्तामोड, कात्तिक २० । बंगाली क्लब भद्रपुरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ११० जनाले परीक्षण गराएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार क्लबद्वारा आयोजित आठौँ श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा ११० […]
झापा बजारमा राजवंशी मृत भेटिए
बिर्तामोड, कात्तिक २० । झापाको झापा गाउँपालिका वडा नम्बर २ मा रहेको काली मन्दिरभित्र स्थानीय एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । झापा बजारउत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जंगबहादुर राजवंशी मृत अवस्थामा […]धुलाबारीको सातपाखे रिसोर्टमा भोलि सांगीतिक साँझ हुने
मेचीनगर, कात्तिक २० । झापाको मेचीनगर–९ धुलाबारीमा रहेको सातपाखे रिसोर्टमा भोलि बौद्धिक श्रम तथा सांगीतिक काव्य अभियानको पहिलो अध्याय हुने भएको छ । सातपाखे ब्यान्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कात्तिक २१ गते बुधबार […]
बैंकिङ कसुर मुद्दामा अर्जुनधाराकी श्रेष्ठ पक्राउ
बिर्तामोड, कात्तिक २० । बैंकिङ कसुर मुद्दामा भागिरहेकी झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुल बस्ने अन्दाजी ५८ वर्षीया मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १८ गते साँझ ७ बजे उनकै घरबाट श्रेष्ठलाई […]

