Category: 'समाचार'
रातभरि निद्रा लाग्दैन ? यी खानेकुरा समावेश गरे गहिरो निद्रा मिल्नेछ
बिर्तामोड, माघ १३ । राति निद्रा नआउनु निकै कष्टकर समस्या हो। जब सबै जना गहिरो निद्रामा हुन्छन् र तपाईं मात्र जागै हुनुहुन्छ, त्यो अवस्था असहज र थकाउने हुन्छ। यदि तपाईंलाई पनि रातको समयमा निद्रा लाग्दैन […]
झापा गोल्डकपको तयारीका लागि जनप्रतिनिधि र सुरक्षा प्रमुखसँग छलफल
बिर्तामोड, माघ १३ । आसन्न सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको तयारीका लागि बिर्तामोडका जनप्रतिनिधि तथा झापाका सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिएको छ । झापाको बिर्तामोडमा आज भएको अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले प्रतियोगितालाई उत्सवका रुपमा मनाउन […]
यस्तो छ आजको बिर्तामोडको तरकारीको थोक मूल्य
बिर्तामोड, माघ १३ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटबढ भएको छैन । आज मंगलबारको दिन कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली ठुलो […]
एसियन हाइवे निर्माण दुई वर्षमा ३५ प्रतिशत
बिर्तामोड, माघ १३ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुागीबाट […]
दमकमा सुनका गरगहना चोर्ने चारजना पक्राउ
बिर्तामोड, माघ १३ । दमकमा चोरीका सामान र लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी-२ घर भई हाल दमक-८ बस्ने प्रकाश घतानी, दमक-७ बस्ने कमलबहादुर रञ्जीतकार, नरबहादुर रञ्जीतकार र सन्ध्या हिङमाङ रहेका छन् […]
यो वर्ष हिउँदमा परेन पानी, बढ्दै सुक्खा
बिर्तामोड, माघ १३ । यस वर्षको हिउँद पनि अघिल्ला वर्षहरुजस्तै बढी न्यानो र बढी सुक्खा भएको छ । लगातारका हिउँदमा देखिएको खडेरीले पानीको स्रोत र कृषि उत्पादन घटाउने तथा प्रदूषण र डढेलोको प्रकोप बढाउने विज्ञहरु […]
टेलिकमको तार चोर्ने बिर्तामोडका दम्पती पक्राउ
बिर्तामोड, माघ १३ । टेलिकमलगायतको तामाको तार चोर्दै आएका झापा बिर्तामोडका एक दम्पती मेचीनगरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा बिर्तामोड-१ का २७ वर्षीय मकबुल अन्सारी र […]
उत्पादन कम देखाएर अण्डामा मूल्यवृद्धि
बिर्तामोड, माघ १२ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले मूल्य बढाएपछि बजारमा कालोबजारी बढ्न सक्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले […]
कागज गरेर साइबर ब्युरोबाट छुटे स्वागत नेपाल
बिर्तामोड, माघ १२ । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्युरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् । झापा बिर्तामोड घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब […]

