Category: 'समाचार'
दोमुखामा एकजनाको शव भेटियो
बिर्तामोड, भदौ २४ । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् […]
दोमुखामा पौडी खेल्न गएका भद्रपुरका दुईजना किशोर बेपत्ता
बिर्तामोड, भदौ २४ । झापा शिवसताक्षीको दोमुखास्थित ड्याममा पौडी खेल्न गएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी […]
पल्सर स्पोर्ट्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक
बिर्तामोड, भदौ २४ । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०८० को चार विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले वर्षको उत्कृष्ट महिला, पुरुष, युवा र प्रशिक्षक गरी चार विधामा समान पाँचजनाको मनोनयन सोमबार […]
भद्रपुर रनमा १२ वर्षमाथिका खेलाडीलाई सहभागी गराइने
बिर्तामोड, भदौ २४ । भद्रपुरमा हुन गइरहेको दौड प्रतियोगितामा १२ वर्षमाथिका विद्यार्थीलाई सहभागी गराइने भएको छ । भद्रपुर नगरपालिकाअन्तर्गतका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक एवम शिक्षक प्रतिनिधि सम्मिलित आयोजक समितिसँगको आज बसेको समन्वय बैठकले त्यस्तो […]
काँकरभिट्टाबाट तीनवटा कारसहित तीनजना भारतीय पक्राउ
मेचीनगर, भदौ २३ । मेचीनगरको काँकडभिट्टा नाकाबाट ३ वटा कारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले अवैध रुपमा भारतबाट नेपालपतर्फ सामान ल्याउदै गरेको […]
गौ हत्यामा संलग्न चारजनालाई प्रहरीले गर्यो सार्वजनिक
बिर्तामोड, भदौ २३ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा […]
झापालीको रकम लुट्ने सातजना पक्राउ
बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख […]
लेखा अधिकृत गिरीद्वारा सामाजिक संस्थालाई स्मार्ट टिभी प्रदान
बिर्तामोड, भदौ २३ । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा-५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक […]
दमकको गौ हत्यामा संलग्न विष्ट पक्राउ
दमक, भदौ २२ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हाल दमक-५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार, जोख्ने तराजु […]



