Category: 'समाचार'
नारी सञ्चार गृहको अक्षयकोषलाई आर्थिक सहयोग
बिर्तामोड, भदौ १३ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ । विराट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण अधिकृत टिका अधिकारीले आफ्ना दिवंगत हजुरआमा हिममाया अधिकारीको जन्मजयन्तीको […]
बिर्ताबजारको सुधार केन्द्रका सञ्चालकले अभिभावक कुट्दा तीनजना घाइते
बिर्तामोड, भदौ १३ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले उनीहरुलाई निर्धात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका एक महिलासहित तीनजनाको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ […]
‘लभ फरेवर’ को छायाँकन हुँदै
बिर्तामोड, भदौ १३ । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’ को छायाँकन धमाधम भइरहेको छ । झापाको बुद्धशान्ति–६ स्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायाँकन सुरु गरिएको थियो । राज लावतीको निर्देशनमा […]
बीमा कार्यक्रम भएका झापाका अस्पतालबाट पाइँदैन सबै औषधि
बिर्तामोड, भदौ १३ । झापामा स्वास्थ्य बीमा कार्यक्रमभित्र रहेका अस्पतालका फर्मेसीबाट बीमामा सूचीकृत औषधि नपाएको सेवाग्राहीले बताएका छन् । झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बीमाका औषधिहरु निजी फर्मेसीबाट किनेर ल्याउनु परेको बताइन् । छालाको सामान्य समस्याले […]
बुद्धशान्तिका पौडेलको कतारमा निधन
बिर्तामोड, भदौ १३ । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ । झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी […]
भद्रपुर नाकाबाट निर्यात गर्न त्रिपक्षीय पहल
बिर्तामोड, भदौ १२ । झापाको भद्रपुर नाकाबाट विविध समान भारत निर्यात गर्न सहजीकरणका लागि त्रिपक्षीय पहल भएको छ । भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा गलगलिया भन्सार गएको एक टोलीले त्यहाँको भन्सार प्रमुखसँग कुरा गरेपछि भन्सार […]
हुलाकी सडकले फेरिँदै भद्रपुर र गौरीगञ्जको रुपरंग
बिर्तामोड, भदौ १२ । पूर्वी तराईका अन्य बजारजस्तै एक समयको चल्ती बजारका रुपमा दक्षिणी झापाको भद्रपुरलाई मानिन्थ्यो । २००८ सालमै नगरपालिका बनेको भद्रपुर नेपालकै पुरानो नगर हो । धान चामल व्यवसायमा भद्रपुरको अलग्गै पहिचान थियो […]
बिर्तामोडमा रकम ठगेर बेपत्ता हुने बढ्दै
बिर्तामोड, भदौ १२ । पछिल्लो समय बिर्तामोडमा ठगी गर्दै बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेड लिंकका प्रोप्राइटर चूडामणि पौडेल पनि बेपत्ता छन् । साउन २० […]
सुनको मूल्य हालसम्मकै उच्च
बिर्तामोड, भदौ १२ । झापाको बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार ८०० रुपैयाँ कायम भएको […]



