Category: 'समाचार'
पाउ पाथिभरा समितिको अध्यक्षमा लोकराज ढकाल
बिर्तामोड, मंसिर २५ । झापाको चारआलीमा रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ […]
बिर्तामोडका पूर्व नगरप्रमुखलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
बिर्तामोड, मंसिर २५ । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार […]
मानवअधिकार दिवसमा बिर्तामोडमा प्रभातफेरी
बिर्तामोड, मंसिर २५ । मानवअधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा बिर्तामोडको मुक्तिचोकबाट सुरु भएको प्रभातफेरीले बिर्तामोड चोकको परिक्रमा गरेको थियो । प्रभातफेरीमा एसएनजेडी, एम्नेस्टी इन्टनेसनल, सुरुवाती […]
कमलको मंगलमय माविमा व्यवस्थापन समिति र पिटिए गठन
दमक, मंसिर २५ । झापाको कमल-५ पाडाजुँगीमा मंलमय माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (पिटिए) गठन गरिएको छ । चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा शोभा तिम्सिना, तोमप्रसाद बाँस्कोटा, सावित्रा उप्रेती दाहाल, हरिलाल […]
झापामा आज बाक्लो हुस्सु
बिर्तामोड, मंसिर २५ । झापामा आज बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । झापाको न्युनतम तापक्रम […]
फेसबुकमार्फत ठग्ने एक झापालीसहित तीनजना पक्राउ
बिर्तामोड, मंसिर २४ । सामाजिक सञ्जाल फेसबुकमार्फत लोभ देखाउँदै ठग्ने झापा बिर्तामोडका एकजनासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-३ का २१ वर्षीय अजित भण्डारी, गोरखा सिरनाचोक-५ का १९ वर्षीय विपिन मक्राती र नुवाकोट […]
पूर्व नगरप्रमुख शिवाकोटीले घरमा काम गर्ने किशोरीमाथि करणी गरेको बयान
बिर्तामोड, मंसिर २४ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटकपटक करणी गरेको प्रहरीले जनाएको छ । शिवाकोटीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आज सोमबार पक्राउ […]
नाबालिका बलात्कारको आरोपमा बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ
बिर्तामोड, मंसिर २४ । बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका […]
बर्खा स्मृति अन्तरपालिका टि–२० क्रिकेट माघ ११ गतेदेखि हुने
मेचीनगर, मंसिर २४ । झापाको बुद्धशान्तिमा दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही माघ ११ गतेदेखि १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन […]

