Category: 'समाचार'
बुद्धशान्तिमा कुखुराको खोरमाथि शिशु भेटियो
मेचीनगर, मंसिर २४ । झापाको बुद्धशान्तिमा कुखुराको खोरमाथि बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ । हिजो दिउँसो अन्दाजी ३ः३० बजे बुद्धशान्ति-४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु भेटिएको हो । दुई […]
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको कार्यसमितिले सम्हाल्यो पदभार
मेचीनगर, मंसिर २३ । झापाको मेचीनगरमा रहेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबारदेखि पदभार सम्हालेका छन् । पूर्वको धार्मिक तथा पर्यटकीयस्थल पातलगंंगा परिसरमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक विक्रम राईले उनीहरुलाई […]
आइतबार र सोमबार तराईमा हुस्सु लाग्ने, पहाडमा हल्का वर्षाको सम्भावना
बिर्तामोड, मंसिर २३ । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) बिहान झापासहितका तराईका केही स्थानमा हुस्सु लाग्ने जनाएको छ । देशभरको मौसम मुख्यता सफा रहनेछ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै कोशी […]
झापा गाउँपालिकामा ८१ वर्षीया वृद्धाको हत्या, दुईजना पक्राउ
बिर्तामोड, मंसिर २२ । झापाको झापा गाउँपालिका वडा नम्बर ६ मा ८१ वर्षीया वृद्धाको हत्या भएको छ । हत्या गरेर गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अवस्थामा झापा-६ की ८१ वर्षीया फूलमणि सोरेनको शव […]
कनकाईमा ‘छोटा हात्ती’ ले ठक्कर दिँदा पैदलयात्री राईको मृत्यु
बिर्तामोड, मंसिर २२ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गको लक्ष्मीपुरमा पिकअप भेन (छोटा हात्ती) ले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा कनकाई-८ बस्ने ६५ वर्षीय गर्वसिंह राईको मृत्यु भएको जिल्ला प्रहरी […]
मोटरसाइकल अनियन्त्रित हुँदा हल्दिबारीका खरेल घाइते
बिर्तामोड, मंसिर २२ । झापाको हल्दिबारीमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । आज दिउँसो २ बजे भएको दुर्घटनामा हल्दिबारी-४ बस्ने अन्दाजी ३५ वर्षीय उज्ज्वल खरेल गम्भीर घाइते भएका हुन् […]
निर्माण व्यवसायी संघ झापाद्वारा निर्माण दिवसमा ब्ल्यांकेट वितरण
बिर्तामोड, मंसिर २२ । निर्माण व्यवसायी संघ झापाले रचनात्मक ढंगले १७ औँ राष्ट्रिय निर्माण दिवस मनाएको छ । संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जनजति बृद्धबृद्धालाई जाडोमा न्यानोका लागि […]
झापा जिल्ला डोरी तान संघको अध्यक्षमा पुनः युनिता
बिर्तामोड, मंसिर २२ । झापा जिल्ला डोरी तान संघको अध्यक्षमा पुनः युनिता दवाडी सर्वसम्मत चयन भएकी छन् । आज बिर्तामोडमा सम्पन्न संघको अधिवेशनले उपाध्यक्षमा कुशव मैनाली र हेमकुमार न्यौपाने, सचिवमा मनिष मुर्मू, सहसचिवमा शंकर कट्टेल, […]
पश्चिमी न्यून चापीय प्रणालीका कारण जाडो अझै बढ्ने
बिर्तामोड, मंसिर २२ । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक झापासहित देशभरको मौसममा आंशिक तथा साधारण बदली आएको छ । झापासहित पूर्वी तराईमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ […]

