Category: 'समाचार'
निदिका विद्यार्थी अश्विनलाई भ्वाइस अफ किड्समा भोट गर्न आग्रह
बिर्तामोड, साउन १७ । झापाको बिर्तामोड रामचोकमा रहेको निदि माविमा अध्ययनरत अश्विन भारतीलाई द भ्वाइस अफ किड्स सिजन-३ मा भोट गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ । झापाको मेचीनगर-३ बाहुनडाँगी घर भई […]
एक भारतीय र तीन झापाली ब्राउनसुगरसहित पक्राउ
बिर्तामोड, साउन १७ । झापाको विभिन्न दुई स्थानमा लागऔषधसहित तीनजना झापाली र एकजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ५ बजे बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तीन युवालाई लागुऔषधसहित […]
मनसुनी वायु र तापक्रमले दिउँसो घाम, राति वर्षा
बिर्तामोड, साउन १६ । केही दिनयता दिउँसो घाम लाग्ने तथा राति–राति पानी पर्ने भइरहेको छ । राति भारी वर्षा हुँदा विभिन्न नदीहरूमा बाढी आउनुका साथै डुबान पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका […]
ठेकेदारले मनपरी संकलन गरेपछि मेचीनगरको ‘पटके सवारी कर’ स्थगित
मेचीनगर, साउन १६ । झापाको मेचीनगर नगरपालिकाले साउन १ गतेदेखि लागु गरेको पूर्वाधार उपयोग सेवा शुल्कको असुली स्थगन गरेको छ । अर्को निर्णय नभइञ्जेलका लागि ‘पटके सवारी कर’ को नामले चिनिने यो कर असुली कार्य […]
आदर्श युवा क्लबद्वारा बुद्ध आदर्श माविलाई एक लाख सहयोग
बिर्तामोड, साउन १६ । झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको […]
यमपूजा गरेका खतिवडालाई रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन
बिर्तामोड, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । खतिवडाको तर्फबाट आवास […]
मेची प्रादेशिक अस्पतालभित्रै एक कर्मचारी मृत भेटिए
भद्रपुर, साउन १६ । झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार […]
उर्लाबारीमा मोटरसाइकल दुर्घटनामा दमकका युवकको मृत्यु
दमक, साउन १६ । मोरङको उर्लाबारीमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका–९ मा मे. ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित […]
इलाका प्रहरी कार्यालय काँकरभिट्टामा एक थुनुवाको मृत्यु
प्रहरी हिरासतमा दर्जीसँगै खड्का बिर्तामोड , साउन १६ । तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ । बिरामी भएर धुलाबारीको मेची आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर-७ का २८ […]



