Category: 'समाचार'
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको रक्तदानमा ७७ पिन्ट रगत संकलन
भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
पूर्वफुटबलर गम्भीर राईको अन्त्येष्टिमा शुभचिन्तकको बाक्लो उपस्थिति
बिर्तामोड, साउन १५ । हृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल […]
बाँस तेर्स्याएर शनिश्चरेरोड अवरुद्ध
बिर्तामोड, साउन १५ । झापाको बिर्तामोडस्थित शनिश्चरेरोडमा केही स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए । आज बिहान ११ः३० बजेदेखि बिर्तामोड ५ मा पर्ने टाटा सोरुमदेखि महानन्दचोकसम्म उनीहरुले बाँसको ढाट तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् । […]
बिर्तामोडको पुरानो बिजुली अफिसमा प्राधिकरणको नयाँ सवस्टेशन बन्ने
बिर्तामोड , साउन १५ । झापाको बिर्तामोडमा नेपाल विद्युत प्राधिकरणको नयाँ सवस्टेशन बन्ने भएको छ । बिर्तामोड ४ स्थित पुरानो बिजुली अफिसको जग्गामा सो सवस्टेशन बन्ने भएको हो । ३३÷११ केभीको सवस्टेशनको लागि टेन्डर प्रक्रिया […]
अर्जुनधाराका डक्टर ओली चीनको राजदूत सिफारिस
बिर्तामोड, साउन १५ । झापा अर्जुनधाराका डक्टर कृष्णप्रसाद ओलीलाई सरकारले चीनका लागि नेपाली राजदूतका रुपमा पठाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले ओलीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । ओली हाल प्रकृति संरक्षण कोषका अध्यक्ष […]
शिवसताक्षीमा बाबुको किरिया बसेका छोराको निधन
बिर्तामोड, साउन १५ । बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एकजना व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरियाकै समयमा निधन भएको हो […]
क्यानडा पठाउने भन्दै ८४ लाख ठगेको आरोपमा झापाका भण्डारी पक्राउ
बिर्तामोड, साउन १५ । क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको […]
झापाली समाज ओमानको अध्यक्षमा शाक्य
बिर्तामोड, साउन १४ । झापाली समाज ओमानको अध्यक्षमा पवन शाक्य चयन भएका छन् । समाजको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा शाक्य सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक दिपक श्रेष्ठले जानकारी दिए । अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरि […]
‘नेताहरुको मृत्युको कामना’ गर्दै यज्ञ लगाउने झापाका खतिवडा पक्राउ
बिर्तामोड, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]



