Category: 'समाचार'
बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या, राजवंशी पक्राउ
बिर्तामोड, मंसिर १ । झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एकजनाको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । बाह्रदशी–५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागि बिएन्डसी […]
झापा १ काठमाडौँ कप फुटसलको उपाधि मेचीनगरलाई
बिर्तामोड, मंसिर १ । मेचीनगरले प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौँ सम्पर्क समिति, काठमाडौँको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा शनिबार […]
बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु
बिर्तामोड, मंसिर १ । झापा बिर्तामोडस्थित रामचोकको अतिव्यस्त सडकमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक शिवसताक्षी-७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
दमकलाई हराउँदै भद्रपुर सेमिफाइनलमा
बिर्तामोड, मंसिर १ । भद्रपुर नगरपालिका दमकलाई हराउँदै चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनलमा दमक नगरपालिकालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो […]
तीन दिनअघि हराएका झापाका खत्री मृत भेटिए
बिर्तामोड, मंसिर १ । झापाको झापा गाउँपालिकाबाट तीन दिनअघि हराएका स्थानीय गणेशवहादुर खत्री मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । झापा-४ खयरबारी बस्ने ६५ वर्षीय खत्री आज बिहान झापा-१ सुरुघुट्टुस्थित ठुलोमाई खोलामा डुबेको अवस्थामा मृत […]
आजदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव हुँदै
बिर्तामोड, मंसिर १ । झापाको बिर्तामोडमा आजदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१ सुरु हुँदैछ । बिर्तामोडस्थित सिटी सेन्टर उत्तरमा रहेको खाली मैदानमा महोत्सव आयोजना हुने भएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र […]
मंसिरमा बिहेको एउटा मात्र लगन, १६ वटा दिवस
बिर्तामोड, मंसिर १ । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्पराअनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो, मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै […]
बढ्यो डिजेल र मट्टितेलको मूल्य
बिर्तामोड, कात्तिक ३० । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, […]
मेचीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु
मेचीनगर, कात्तिक ३० । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज साँझ ६ः२० बजे मेचीनगर १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ आउँदै गरेको मे.६ प ३१७९ नम्बरको मोटरसाइकलले बाटो कनट्दै गरेका […]

