Category: 'समाचार'
मेचीनगरमा सडक दुर्घटनामा घाइते विकको मृत्यु
बिर्तामोड, कात्तिक २४ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा कारसँग ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति ११ः३० बजे मेचीनगर ७ टोकला चिया बगानछेउ काँकरभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा. ६० प २५३७ […]
यु-१३ फुटबलः काँकरभिट्टा सेमिफाइनलमा, न्यु स्टारको स्वतः जित
भद्रपुर, कात्तिक २३ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा समूह ए को काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले लिग चरणको अन्तिम खेल बराबरी खेलेको छ । लिग चरणमा समूह विजेता […]
शिशुलाई झाडीमा फाल्ने झापाकी धिताल पक्राउ
बिर्तामोड, कात्तिक २३ । अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई झाडीमा फाल्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् । मकवानपुरको थाहा […]
कलिलैमा पूर्वको महिला दौडमा एकछत्र राज गर्दै भोजपुरका जुही र विनिता
बिर्तामोड, कात्तिक २३ । सात वर्षकै उमेरमा दौडमा हुटहुटी बोकेकी भोजपुरकी जुही राई पूर्वकी सफल धावक हुन् । उनीसँगै दौडिने विनिता राईको पनि दौडमा दबदबा रहँदै आएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ घर भएका […]
झापा सिमलबाडीका हेमरमको घरमा आगलागी
बिर्तामोड, कात्तिक २३ । झापाको झापा गाउँपालिकामा स्थानीय एकजनाको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बिहान ०१ः३० बजे झापा-३ सिमलबाडी लालमोहरका बसिया हेमरमको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
गौरीगञ्जमा मोटरसाइकल अनियन्त्रित हुँदा मगरको मृत्यु
बिर्तामोड, कात्तिक २३ । झापाको गौरीगञ्जमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ । हिजो राति ०९ः२० बजे गौरीगञ्ज-३ ठेकीटोलास्थित हुलाकी सडक खण्डमा पश्चिम गौरीगञ्ज बजारबाट पूर्व कोरोबारीतर्फ जाँदै गरेको मे. ८ […]
बिर्तामोडमा आगलागी हुँदा तीनजना घाइते
बिर्तामोड, कात्तिक २२ । झापाको बिर्तामोड-८ प्याकुरेलचोकका शिव गौतमको घरमा आगलागी हुँदा तीनजना घाइते भएका छन् । आज राति ८ः२० बजे गौतमको एकतले पक्की घरमा आगो सल्किएर भान्सामा रहेका ३ वटा ग्यास सिलिन्डर विष्फोट भएको […]
यु–१३ फुटबलमा विशालपुर पृथ्वीनगरको जित
भद्रपुर, कात्तिक २२ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘बि’ को खेलमा विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरले हल्दिबारी गाउँपालिकालाई पराजित गरेको छ । विशालपुरले हल्दिबारीलाई २–० […]
यु–१३ फुटबलः काँकरभिट्टा शीर्ष स्थानमा, आयोजक र आदर्शले अंक बाँडे
भद्रपुर, कात्तिक २२ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा समूह ए को काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जित निकालेको काँकरभिट्टाको ६ अंक […]

