Category: 'समाचार'
यस वर्षको एसइइ परीक्षा चैत १९ गतेदेखि
बिर्तामोड, माघ ८ । यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि एसइई सञ्चालन गर्ने जानकारी गराएको हो। बोर्डले चैत पहिलो साताबाट एसइई सञ्चालन गर्ने […]
बिएन्डसी हस्पिटलमा अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा
बिर्तामोड, माघ ८ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ । बिएन्डसी हस्पिटलले पूर्वमै पहिलोपटक अत्याधुनिक छालासम्बन्धी समस्या समाधान गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ । […]
गायत्री माता मन्दिरको वार्षिकोत्सवमा दातालाई सम्मान गरिने
बिर्तामोड, माघ ७ । झापाकै पहिलो बिर्तामोडमा रहेको श्री गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवमा दातालाई सम्मानसहित विशेष कार्यक्रम गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिले आज मन्दिरपरिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर माघ ९ गते वार्षिकोत्सव […]
राष्ट्रिय टिममा झापाली खेलाडीको उपस्थिति
बिर्तामोड, माघ ७ । नेपाली फुटबलको इतिहासमा झापाको दबदबा सधैँ रहँदै आएको छ । काठमाडौँको सानो घेराभित्र सीमित रहेको नेपाली फुटबलमा झापाको वर्चश्व कायम राख्न ३० जनाभन्दा बढी झापाली खेलाडीले राष्ट्रिय टिममार्फत योगदान दिइसकेका छन् […]
सुनको मूल्य तोलाको तीन लाख नजिक, एकैदिन साढे १० हजारले बढ्यो
बिर्तामोड, माघ ७ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम […]
मलेसियामा सेक्युरिटी गार्डले पाउँदैनन् न्यूनतम तलब
बिर्तामोड, माघ ७ । मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका […]
पश्चिमी वायुको आंशिक प्रभाव
बिर्तामोड, माघ ७ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी […]
भद्रपुरमा हुने झापा एक्स्पोको तयारी पूरा
बिर्तामोड, माघ ६ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजनामा हुने झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव (झापा एक्स्पो)–२०८२ को तयारी पूरा भएको छ । ’समृद्धिको आधार, आर्थिक विकास कृषि पर्यटन उद्योग र व्यापार’ […]
बिर्तामोडमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु
बिर्तामोड, माघ ६ । झापाको बिर्तामोडस्थित जात्रुबारीमा पिकअपको ठक्करबाट एकजना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ की ८१ वर्षीया श्रीमाया लिम्बू रहेकी छन् । उनलाई पिकअपको […]

