Category: 'समाचार'
बिर्तामोडमा बसाइँ आउनेको बढ्यो चाप
बिर्तामोड, असोज २८ । साविक मेची अञ्चलको केन्द्रविन्दुको रुपमा रहेको झापाको बिर्तामोड पूर्वी नेपालमा विकासको तीव्र गति समातेको शहर हो । २०२७ सालदेखि बिर्तामोडमा बस्दै आएका हर्कलाल गिरीका अनुसार सुरक्षा र सहजताको हिसाबले बिर्तामोडमा मान्छेहरू […]
झापामा २४ घण्टामा १० वटा सडक दुर्घटनाः चारको मृत्यु, १२ घाइते
बिर्तामोड, असोज २८ । झापामा हिजो चौबीस घण्टामा १० वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । चारैजनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको […]
पैसा नहुँदा बनेनन् झापाका १७५ वटा सिसी क्यामेरा
बिर्तामोड, असोज २८ । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान […]
यो वर्षको हिउँदमा जाडो कम, वर्षा बढी हुने
बिर्तामोड, असोज २८ । यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु […]
चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन
बिर्तामोड, असोज २८ । झापा मेचीनगर निवासी चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको निधन भएको छ । करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण […]
बिर्तामोडमा सन्थाल नृत्य गरेर माग्दै हिँडेका ऋषिदेवको मृत्यु
बिर्तामोड, असोज २७ । झापा बिर्तामोड-१० स्थित मुसहर बस्तीका सीताराम ऋषिदेवको सन्थाल नृत्य देखाएर घरघरमा माग्दै गर्दा मृत्यु भएको छ । हिजो साँझ दशैँको टिकाको दिन ५३ वर्षीय ऋषिदेवको मृत्यु भएको हो । शुक्रबार बिहानै […]
कमलमा मोटरसाइकल अनियन्त्रित हुँदा दुईजनाको मृत्यु
बिर्तामोड, असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका वडा नम्बर ४ अमलडाँगीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को. २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित […]
मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मेचीनगर, असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनाबाट स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साइकल यात्री सगरमाथा […]
कोशी प्रदेश हुँदै बाहिरियो मनसुन
बिर्तामोड, असोज २७ । यस वर्षको मनसुन १२५ दिनसम्म रहेर नेपालका सबै भूभागबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन हिजो बेलुका दशैँको टिकाको […]

