Category: 'समाचार'
हल्दिबारीमा डेंगीबाट महिलाको मृत्यु
बिर्तामोड, साउन २५ । झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा […]
पाथिभरा इन्जिनियरिङ कलेजलाई सिटिइभिटीको सम्बन्धन
बिर्तामोड, साउन २५ । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले थप कक्षाहरुको सम्बन्धन पाएको छ । दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका […]
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस, सिक्किममा केन्द्रबिन्दु
बिर्तामोड, साउन २५। आज बिहान सिक्किममा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झापासहित पूर्वी नेपालमा समेत धक्का महसुस भएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले […]
पशुपंक्षी बास–बगैंचा कार्यक्रम अन्तर्गत अर्जुनधारामा वृक्षारोपण
बिर्तामोड, साउन २४ । झापाको अर्जुनधारामा आज विश्व भू–संरक्षण दिवसको अवसरमा अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । अर्जुनधाराको ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तर्गत नेपाली सेनाको अरिदमन गणले उपलब्ध गराएको अमला, तित्री, हर्रो, […]
कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा
बिर्तामोड, साउन २४ । कोशी प्रदेशमा भोलि (शुक्रबार) प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं […]
सर्पले डस्दा मेचीनगरका राजवंशीको मृत्यु
मेचीनगर, साउन २४ । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका […]
एनकेद्वारा वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान
बिर्तामोड, साउन २३ । झापा बिर्तामोडको निलकण्ठ ट्रेड एन्ड सप्लायर्सले बिर्तामोड उद्योग वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ । अतिथि सदनस्थित संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिर्तामोड रामचोकमा रहेको निलकण्ठ (एनके) […]
गोल्डकप र वडाको अगुवाईमा मेची रंगशालामा बृक्षारोपण
बिर्तामोड, साउन २३ । झापा भद्रपुरमा रहेकोमेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो […]
सर्वोच्चको व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
बिर्तामोड, साउन २३ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० […]

