Category: 'समाचार'
कचनकवलमा खोलाले बगाउँदा साइकलसहित किशोरी बेपत्ता
बिर्तामोड, असोज ११। झापाको कचनकवलमा एक किशोरी खोला तर्ने क्रममा साइकलसहित बेपत्ता भएकी छन् । कचनकवल–१ झकुवाटोलि बस्ने पचूँ राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशी खोला तर्ने क्रममा साइकलसहित बेपत्ता भएकी हुन्। भारत सानिमाको घरबाट […]
कचनकवलमा बाढीले मोटरसाइकल बगायो
बिर्तामोड, असोज ११ । अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ । आज दिउँसो अन्दाजी १२ः२० बजेको समयमा कचनकवल गाउँपालिका वडा नं।२ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल […]
बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा
बिर्तामोड, असोज १० । झापको बिर्तामोड–१ मा रहेको झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको […]
सात दिनदेखि हराइरहेकी विजिता धानबारीमा मृत भेटिइन्
बिर्तामोड, असोज ९। सात दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका– २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् ।सुरुङ्गाको ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव आज दिउसो १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय […]
सोमबारे फुटबलः जलथल र घैलाडुब्बा विजयी
बिर्तामोड, असोज ९ । झापाको बिर्तामोड-२ सोमबारेमा जारी जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा जलथल र घैलाडुब्बा विजयी भएका छन् । तेस्रो दिनको पाँचौँ खेलमा जलथलले अर्जुनधारा ५ स्पोर्टिङ क्लबलाई टाइब्रेकर मा हरायो । निर्धारित समयमा […]
ट्रकमा आगजनी गर्ने तुम्बापो र चौधरीमाथि ज्यान मार्ने मुद्दा, नौजना पक्राउ
बिर्तामोड, असोज ९ । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका […]
चट्याङ लागेर दमकका मोतेको मृत्यु
बिर्तामोड, असोज ९ । झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको छ । हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो […]
झापामा वर्षा सुरु : घट्यो तापक्रम, तराईबासीलाई गर्मीबाट राहत
बिर्तामोड, असोज ८ । झापामा अहिले साँझ सामान्य वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पानी परेको हो । जल तथा मौसम विज्ञान […]
दमकमा सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु
बिर्तामोड, असोज ८ । झापाको दमकमा तीनचक्के विद्युतीय सवारी साधन सिटीसफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ९ः३० बजे इलाम महमाई स्थायी ठेगाना भई हाल दमक ८ मा […]

