Category: 'समाचार'
बच्चाको झुठ बोल्ने बानी कसरी छुटाउने ?
बिर्तामोड, जेठ २८ । आमाबुवाको सबैभन्दा ठूलो जिम्मेवारी हुन्छ सानो बच्चालाई राम्रा कुरा सिकाउने । यसले बच्चा ठूलो भएर एउटा राम्रो र असल मानिस बन्छ । तर, कहिलेकाँही आमाबुवा धेरै कडा हुँदा वा डरको कारण […]
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिर्तामोड, जेठ २७ । बैंकिङ कसुर मुद्दामा १६ लाख रुपैयाँ जरिवाना र एक महिना कैद सजाय भएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका वडा नं. ५ का ४० […]
ओमसाई पाथिभरा हस्पिटलमा आइपुग्याे एमआरआइ मेसिन
भद्रपुर, जेठ २७ । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ ल्याएको छ । चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ जर्मनीबाट रु. १७ करोडमा ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन जडान […]
गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधि
बिर्तामोड, जेठ २७ । ‘गीत, गजल र शीतल’ कार्यक्रमको शनिवार सम्पन्न २१ औँ श्रृंखलामा लोकप्रिय गायक प्रमोद खरेललाई ‘सुर सुमेरू’ को उपाधिले अभिनन्दन गरिएको छ । अनामनगरमा अवस्थित तमू बौद्ध सेवा समिति नेपालको सभाहलमा घोस्ट […]
मेचीनगरमा झोला बनाउने तालिम
बिर्तामोड, जेठ २७ । मेचीनगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिट लगाउने, ब्याग तथा झोला बनाउने तालिम सञ्चालन भएको छ । मेचीनगर नगरपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिबारबाट काँकरभिट्टामा सञ्चालन भएको […]
देवभूमि गट ट्यालेन्टको उपाधि स्वप्निललाई
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारामा रहेको देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘देवभूमि गट ट्यालेन्ट २०८१’ को उपाधि स्वप्निल चौहानले जितेकी छन् । त्यस्तै, आलोक तिम्सिना दोस्रो र रिवान खतिवडा तेस्रो भएका छन् […]
झापामा सेनाले गरायो विपद पूर्वतयारीको स्थलगत तालिम अभ्यास
बिर्तामोड, जेठ २७ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ । स्थानीयबासीहरुलाई बाढी आउनुअघि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट बच्न गणले जानकारी दिएको […]
अर्जुनधारामा बाढीले बगायो ट्याक्टर
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारा नगरपालिका-१ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ। शनिबार दिउँसो करिब साढे ४ बजे अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो । खोला तर्दै गरेको ट्याक्टर बगाए पनि […]
बिर्तामोडमा नारी सञ्चारको उदघोषण तथा माइन्युट लेखन तालिम
बिर्तामोड, जेठ २६ । झापाको बिर्तामोडमा सञ्चालित उदघोषण, माइन्युट लेखन तथा फर्दर करियरसम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर १० को सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित एसइइ, […]



