Category: 'समाचार'
पूर्वी नेपालमा आज राति पानी पर्ने
बिर्तामोड, असोज ७ । देशभर मनसुनी वायुको प्रभाव रहेको बेला पूर्वी नेपालमा आज राति वर्षा हुन सक्ने अनुमान गरिएको छ । पाँच दिनयता लगातारको उच्च तापक्रमले झापासहित पूर्वी तराईका बासिन्दा गर्मीका कारण आजित बनिरहेका बेला […]
झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, असोज ६ । मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकपमा झापा ११ एफसीले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतबार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीविरुद्ध […]
वंशलद्वारा व्यवसायी राहत कोषमा सहयोग
बिर्तामोड, असोज ६ । बिर्तामोडका व्यवसायी स्वर्गीय रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई ३१ हजार रुपैयाँ सहयोग गरेका छन् । संघका पूर्वउपाध्यक्ष समेत रहेका सज्जनकुमारले […]
मनसुन लम्बिएपछि दसैँमा हल्का पानी पर्ने
बिर्तामोड, असोज ६ । यो वर्ष दसैँको समयमा पानी पर्न सक्ने भएको छ । असोज १६ गते मात्र मनसुन बाहिरिन सक्ने मौसमविद्हरूको अनुमान छ । मौसमविद्हरूले सेप्टेम्बर २३ अर्थात् असोज ७ गते मनसुन बाहिरिन सक्ने […]
झापाकी समिताको ओमनामा दुर्घटनामा मृत्यु
बिर्तामोड, असोज ६ । ओमानमा कार्यरत झापाकी एकजना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा […]
शिवसताक्षीको उन्नति सहकारीका अध्यक्ष खनालद्वारा सवा करोड हिनामिना
दमक, असोज ६ । झापा शिवसताक्षी–३ मा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सुमन खनालले बचतकर्ता र सेयर सदस्यहरूको नाममा जम्मा भएको रकम अपचलन गरेर सम्पर्कविहीन बनेका छन् । संस्थाका संस्थापक अध्यक्ष रहेका […]
‘आँखा’ को ट्रेलरमा भुइँमान्छेको मुद्दा
बिर्तामोड, असोज ६ । जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बागमती नदी किनारका सुकुम्बासी बस्तीका भुइँ मान्छेको मुद्दालाई उठाएको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत् सार्वजनिक भएको हो । सुकुम्बासीहरुलाई सरकार […]
झापामा अचाक्ली गर्मी, कनकाईमा ढलिन् एक महिला
बिर्तामोड, असोज ६ । चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण मनिसहरु बेहोश हुन थालेका छन् । कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा […]
‘क्राइम इन बिर्तामोड’ को निर्माण अन्तिम चरणमा
बिर्तामोड, असोज ६ । रोहन राईको लेखन तथा निर्देशनमा बनिरहेको चलचित्र सिआइबी अर्थात् क्राइम इन बिर्तामोडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको छायाँकन सकिएर डबिङको काम धमाधम भइरहेको चलचित्र निर्माता तथा कलाकार राजन […]

