Category: 'समाचार'
कोशी प्रदेश ब्याडमिन्टनको उपाधि बोगटी+चौधरी र गुरुङ+ठकुरी जोडीलाई
भद्रपुर, भदौ ३० । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले उचालेको छ । आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका […]
धुलाबारी जेसिजको आतिथ्यताामा क्षेत्र ‘क’ सम्मेलन हुने
मेचीनगर, भदौ ३० । नेपाल जेसिज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन धुलाबारी जेसिजको आतिथ्यताामा हुने भएको छ । सम्मेलन असोज ११ र १२ गते धुलाबारीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा हुने आज आयोजित पत्रकार सम्मेलनमा […]
बोगटी+चौधरी, खापुङ+सिंखडा, कार्की+खड्का, गुरुङ+ठकुरी फाइनलमा
बिर्तामोड, भदौ ३० । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि चारवटै जोडीले दाबी गरेका छन् । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा हुने फाइनल खेलमा दुवै विधाका […]
मिस्टर झापाको तयारी अन्तिम चरणमा
बिर्तामोड, भदौ ३० । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा हुन लागेको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही असोज २१ गते हुने जिल्लास्तरीय प्रतियोगिताको तयारी ९० प्रतिशत सकिएको २०६४ का मिस्टर […]
झापा कारागारका एकजना कैदी भागे
बिर्तामोड, भदौ ३० । झापा कारागार चन्द्रगढीमा कैद भुक्तान गरिरहेका एकजना कैदी भागेको प्रहरीले जनाएको छ । कारागारमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी २४ वर्षीय जीवन साह ओमसाई पाथिभरा अस्पताल भद्रपुरबाट भागेका हुन् […]
बजारमा पाइने प्याकेट जुस स्वास्थ्यका लागि हानिकारक
बिर्तामोड, भदौ ३० । आजभोलि बजारमा धेरै प्याकेट जुस पाइन्छ । यात्रा गर्दा पनि मानिसहरू प्याकेट जुस पिउन रुचाउँछन् । प्याकेट जुसमा कृत्रिम रङ्ग मिलाइन्छ । यसले मधुमेहको समस्या बढाउन सक्छ । फलहरूमा भिटामिन ए, […]
प्रदेशस्तरीय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा
बिर्तामोड, भदौ २९ । झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा […]
मालपोतका कर्मचारीको ‘सेटिङ’ मा एउटा परिवारको जग्गा अर्को व्यक्तिमा नामसारी
बिर्तामोड, भदौ २९ । भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको छ । अदालतको अंश मुद्दाको फैसलाविपरीत मालपोतले नामसारी गरेको हो । झापा जिल्ला अदालतले जग्गा जमिनको अंश छुट्याई […]
दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले गरिन् आत्महत्या
बिर्तामोड, भदौ २८ । बिर्तामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले आज राति झुन्डिएर आत्महत्या गरेकी छन् । छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल […]

