Category: 'समाचार'
कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय नयाँ भवनमा
बिर्तामोड, भदौ २६ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको कार्यालय नयाँ भवनमा स्थानान्तरण गरिएको छ । आज खेलकुद विकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक […]
सुनको मूल्यमा नयाँ रेकर्ड
बिर्तामोड, भदौ २६ । साताको चौथो कारोबार दिन बुधबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यो दिन तोलामा १ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार […]
दशैंका लागि सुकिला नोट असोज १३ बाट साट्न पाइने
बिर्तामोड, भदौ २६ । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैंलाई लक्षित गर्दै अगामी असोज १३ गतेदेखि नोट सटही सुविधा खुला गर्ने भएको छ। विगतका वर्षमा नयाँ नोट दिंदै आएको केन्द्रीय बैंकले यस वर्ष सर्वसाधारणका लागि […]
मेचीनगरकी दीक्षाको अस्ट्रेलियामा ‘शङ्कास्पद’ मृत्यु
मेचीनगर, भदौ २६ । झापाको मेचीनगर-१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको परिवारले जनाएको छ । अस्ट्रेलियाको सबैभन्दा ठुलो सहर सिड्नीदेखि केही दूरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको […]
बिर्तामोड कृषिथोक बजारको काँचो केरामा अत्यधिक विषादी
बिर्तामोड, भदौ २६ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको भेटिएको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट […]
बिर्तामोडको सोमबारेमा फुटबल हुने
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोड २ सोमबारेमा हुने फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । खेलमैदानमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बीच प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता सोमबारे योङ स्टार फुटबल क्लबले आयोजना […]
छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ
बिर्तामोड, भदौ २६ । खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ […]
स्पाइन एक्स अस्पतालमा घाइतेको मृत्यु भएपछि आफन्तहरु आन्दोलित
बिर्तामोड, भदौ २५ । झापाको बिर्तामोडमा रहेको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । एनेस्थेसिया सम्बन्धी चिकित्सक बिना नै हेल्परले अप्रेशन गर्दा बिरामीको मृत्यु […]
ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानको रक्तदानमा १०१ पिन्ट रगत संकलन
बिर्तामोड, भदौ २५ । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक […]

