Category: 'समाचार'
अबाकस स्कुलको सामाजिक सेवा दिवस बालगृहमा
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा रहेको अबाकस इङलिस स्कुलले सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । स्कुलले आज एक कार्यक्रमका बीच बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराएको […]
दमकमा लागुऔषध प्रयोग न्यूनीकरणबारे सचेतना कार्यक्रम
बिर्तामोड, चैत ६ । झापाको दमकमा लागुऔषध प्रयोग न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिका वडा नम्बर-६ को आयोजनामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले सहजीकरण गरेका थिए । […]
बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एकजना पक्राउ
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- ४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड- ५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय […]
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ । संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द […]
योपटक ५० वर्षपछि सबैभन्दा लामो सूर्यग्रहण लाग्दै
बिर्तामोड, चैत ६ । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ । यस समयमा चन्द्रमाले सूर्यको […]
दलित महिलालाई नेतृत्व विकास तथा उद्घोषण तालिम
बिर्तामोड, चैत ५ । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नम्बर १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषणकला सम्बन्धी तीन दिने तालिम सोमबार (आज) सम्पन्न भएको छ । नारी सञ्चार गृहको आयोजना तथा […]
जनेप्रले महजोडीलाई ‘पूर्ण-टुंग आदर्श नागरिक सम्मान’ प्रदान गर्ने
बिर्तामोड, चैत ५ । झापाको बिर्तामोडमा रहेको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र) ले यो वर्ष लोकप्रिय हाँस्य कलाकार महजोडीलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज ग्रिन फिल्ड वल्र्ड स्कुलको हलमा आयोजना गरेको पत्रकार […]
एसइइको तयारी अन्तिम चरणमा, पास हुन ३५ प्रतिशत अनिवार्य
बिर्तामोड, चैत ५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ […]
गौरीगञ्जमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, तीनजना घाइते
दमक, चैत ५ । झापाको गौरीगञ्जस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर […]



