Category: 'समाचार'
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बिर्तामोड, असार १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ […]
एसइइका अनुत्तीर्णलाई पढाउन त्रिविका विद्यार्थी परिचालन गरिने
बिर्तामोड, असार १६ । एसइइ ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ । त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । […]
प्रदेशस्तरीय पौडीमा भाग लिने झापाका खेलाडीको विदाइ
बिर्तामोड, असार १६ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेशस्तरीय पौडी प्रतियोगितामा भाग लिने झापाका खेलाडीको विदाइ गरिएको छ । अर्जुनधारा-६ मा रहेको गामस्ता स्पोर्टस हबमा आज झापा जिल्ला खेलकुद विकास समितिले कार्यक्रमको […]
एसइइ मौका परीक्षा साउन २३ गतेदेखि हुने
बिर्तामोड, असार १६ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको […]
भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ गतेदेखि
भद्रपुर, असार १६ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले २०८१ फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण […]
झापामा स्थानीयलाई सशस्त्र प्रहरीको हेल्मेट प्रहार
बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र […]
श्रम मन्त्रालयद्वारा झापाका कृषक बस्नेतलाई डेढ लाख राशिको ‘उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कार’
बिर्तामोड, असार १६ । झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा गाउँपालिका-३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान […]
बिर्तामोडका धमला र गुप्ता सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा निर्वाचित
बिर्तामोड, असार १६ । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा झापा बिर्तामोडका व्यवसायी निर्वाचित भएका छन् । असार १५ गते भएको महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) र केन्द्रीय सदस्यमा […]
दुर्घटनाका घाइते शिवसताक्षीका आचार्यको मृत्यु
बिर्तामोड, असार १६ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अर्का एकजनाको उपचार भइरहेको छ । झापाको कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ ७ः३० […]



